एक जापानी अर्बपति, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।फेसन टाइकुन युसाकु माइजावा, उनका निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनले बिहान ९:१३ मा कजाकस्तानको स्टेप्समा रहेको रुसी सोयुज क्याप्सुलमा जहेजकाजगान सहरबाट १४८ किलोमिटर दक्षिणपूर्वमा सफ्ट ल्यान्डिङ गरेका थिए। अन्तरिक्षबाट अवतरण गरेको सो टोलीलाई आवश्यकता अनुसारको उद्धारका लागि भनेर ल्यान्डिङ हुने क्षेत्रमा बादलको तल्लों सतहमा खोजी गर्न हेलिकप्टरसहितको उद्धार टोली तैनाथ गरिएको थियो ।अवतरित भएपछि सो…
पुरा पढौ