अहिले गाउँ गाउँमा बाटो पुग्यो । सेवा सुविधा घरदैलोमा पुगिसकेको कारण बिगतमा हाम्रा बाबा हजुरबाहरुले तराईका विभिन्न बजारहरुबाट अत्यावश्यक नुन महिनौ लगाएर पहाडका आफना वस्तिहरुमा पुराउँथे । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका मानिसहरु बुटवल (बटौली) देखि नुन बोकेर गाउँ आउँदा बाटोमा खाना पकाएर खाने र विश्राम गर्ने चलन थियो ।त्यो जमानाको दुर्लभ तस्वीरको एक झलक यहाँ प्रस्तुत गरिएको छ । घरदेखि हिँड्थे नुन,बटौली जानी भन्दै।खर्च पर्च डोकोमा बोकी,सबै मिली जाऊ भन्दै।। बास बस्थे बटुवाहरु,पाटी पौवा चौतारीमा।बटौली पुगी फर्किन्थे घरमा,दश…
पुरा पढौ