अर्थतन्त्र

एनआरएनए आइसीसी उपाध्यक्षका उम्मेदवार रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ले जारी गरे नेपालमा लगानी वृद्धिसहित ११ बुंदे कार्ययोजना

नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ ले उम्मेदवारी दिएका छन ।वर्तमान आइसीसीमा समेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताएका हुन ।प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार… पुरा पढौ

‘नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावनै सम्भावना छ।’-चन्द्रप्रसाद ढकाल अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावनै सम्भावना भएकोले लगानी विस्तारका लागि गैर आवासीय नेपालीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा बुधबार जापानको टोकियोमा नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले नेपालको कुनैपनि क्षेत्रमा व्यवसायका लागि प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानीका लागि आश्वस्त पार्दै भने- ‘नेपालमा लगानी लागि उपयुक्त… पुरा पढौ

ढोरपाटनको भित्रीकथा उत्तरगंगा विद्युत्‌: ८२८ मेगावाटको परियोजना बने देशकै लागि उदाहरणीय, कानूनको अवरोधले बन्नेमा आशंका

‘ढोर मेलाको हिलोजस्तो’ ढोरपाटन कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैकारण यसपाली ढोरपाटन उपत्यका सफासुग्गर थियो । भदौको दोस्रो साता ढोरपाटन उत्तरगंगा बराहको दर्शन गर्न र मेला भर्न जानेको घुइँचो हुने नै भयो । यातायातको सहज पहुँचले ढोरपाटन उपत्यकाको रौनक झन् बढ्दै गएको छ । सरासर गए काठमाडौंबाट ढोरपाटन एकै दिनमा पुग्न सकिन्छ ।… पुरा पढौ

दुई देशबिच लगानी प्रबर्द्धन लगायतको कार्य गर्न जापान नेपाल विकास मञ्चको स्थापना

नेपाली राजदूतावास, जापानको पहल र जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा जापानको राजधानी टोकियोमा जापान-नेपाल विकास मञ्च ( Japan-Nepal Development Forum) को स्थापना भएको छ ।नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रबर्द्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो । सोमबार गठन गरिएको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री श्री मोतोयुकी… पुरा पढौ

जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

काठमाडौं। भाषा परीक्षा उत्तीर्ण (पास) को नक्कली कागजात (डकुमेन्ट) बनाएर जापानमा प्रशिक्षार्थी कामदार पठाएको शंकामा वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएको छ। भाषा परीक्षामा पास भएको संख्याभन्दा श्रम स्वीकृति लिने संख्या बढी देखिएपछि विभागले छानबिन समिति बनाएर अध्ययन अगाडि बढाएको हो। विभागका सूचना अधिकारी कविराज उप्रेतीले जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका म्यानपावरमध्ये २३ देखि २५ कम्पनीमाथि छानबिन सुरु भएको जानकारी दिए। अहिले ती म्यानपावर कम्पनीसँग जापान पठाएको संख्या विवरण सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ। कतिले… पुरा पढौ

जापानमा पहिलो पटक प्रति घण्टा ज्याला औसत १,००० येन नाघ्यो

केन्द्रीय न्यूनतम पारिश्रमिक परिषद् (स्वास्थ्य, श्रम र कल्याण मन्त्रीको सल्लाहकार निकाय) को उपसमितिले आर्थिक वर्ष २०२३ मा जापानको भारित औसत न्यूनतम प्रतिघण्टा ज्याला ¥ ४१ ले वृद्धि गर्ने निर्णय गरेको छ।प्रतिघण्टाका आधारमा ज्याला सङ्केत गर्ने तरिका अपनाउदै अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ येन बृद्धि गरिएको हो । यो निर्णय अनुसार न्यूनतम पारिश्रमिक परिमार्जन गरिएको मान्दा राष्ट्रिय औसत १००० येनदेखि १००२ येनमा पुगेको यो पहिलो पटक हो । उपसमितिको निर्देशन अनुसार प्रिफेक्चरहरूलाई तिनीहरूको आर्थिक अवस्था अनुसार तीन कोटिहरूमा विभाजन गरि ज्यालामा… पुरा पढौ

कोरोना महामारीपछि जापानको बेरोजगारी दर २.५ प्रतिशतमा झर्यो, गतवर्ष मात्र ६ करोड ८५ लाखले जागिर पाए 

जापानको बेरोजगारी अघिल्लो महिनाको तुलनामा जुन महिनामा २.५ प्रतिशतमा झरेको छ । एक महिना अघिको २.६ प्रतिशतमा रहेको बेरोजगारी दर जुन महिनामा कोरोनाभाइरस महामारीको कम प्रभावको कारण तल झरेको हो । रोजगारीमा महिला कामदारहरूको संख्या रेकर्ड-उच्च ३०.६५ मिलियन पुगेको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ। रोजगारी उपलब्धता अनुपात मे देखि ०.०१ बिन्दुबाट १.३० मा झरेको छ । जीवन खर्चको सामना गर्न काम खोज्ने भएकोले रोजगार प्रस्तावहरूको संख्या उस्तै बढेको छ । तथ्याङ्कले प्रत्येक १०० जागिर खोज्नेहरूका लागि १३० जागिरहरूका आवेदनहरू आउने… पुरा पढौ

ग्रामीण सडकले मध्यपहाडी लोकमार्गमा क्षति

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चि पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भएको छ । तर कालोपत्रे भएको सडके विभिन्न स्थानमा क्षतविक्षत बनेको छ । बिना इन्जिनियरिङ निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पु¥याएको छ । सकडमा क्षति पु¥याउनुका साथै सामान्य वर्षा हुँदा बित्तिकै अवरुद्धसमेत हुने गरेका छन् । सामान्य वर्षाले नै सडक अवरुद्ध हुँदा यात्रु मर्कामा पर्ने गरेका छन्… पुरा पढौ

घट्यो सार्वजनिक सवारीको भाडा, कुन ठाउँसम्मको कति? (सूचीसहित)

साउन १ गतेदेखि डिजेलको मूल्य १० रुपैयाँ १७ पैसाले घटेपछि गाडी भाडाको मूल्य समायोजन गरिएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटेको बताएको छ। विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ दशमलव १३ प्रतिशतले घटेको छ। यसैगरी मालवाहक सवारीको भाडा तराईंमा ३.०९ र पहाडमा २ दशमलव ७८ प्रतिशतले घटेको छ। हेर्नूहोस् सूची: पुरा पढौ

नयाँ आर्थिक वर्षको सुरुवातसँगै  कार्यान्वयनमा आउँदै छन् यी कर

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।  चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र  वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ… पुरा पढौ