घट्यो सार्वजनिक सवारीको भाडा, कुन ठाउँसम्मको कति? (सूचीसहित)

-


     जनहित न्युज    
     श्रावण १ गते २०८०


साउन १ गतेदेखि डिजेलको मूल्य १० रुपैयाँ १७ पैसाले घटेपछि गाडी भाडाको मूल्य समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटेको बताएको छ। विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ दशमलव १३ प्रतिशतले घटेको छ।

यसैगरी मालवाहक सवारीको भाडा तराईंमा ३.०९ र पहाडमा २ दशमलव ७८ प्रतिशतले घटेको छ।

हेर्नूहोस् सूची:

gadi-bhada

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?