कोरोना महामारीको कारणबाट स्थगित हुदै आएको गुल्मेली समाज जापानको चौथो अधिवेशन यही अक्टोबर २४ तारिक आइतबार दिउसो १ बजेबाट टोकियोको शिनओकुबो सोलमारी मुरा हलमा हुने भएको छ।गुल्मी ज़िल्लामा जन्म भै जापानमा विभिन्न पेशा व्यावसाय, अध्ययन र रोजगारीको शिलाशिलामा जापानमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरुलाई संगठित गर्दै एक आपसमा पारस्परिक सम्बन्ध, सद्भाव, सहयोग प्रदान गर्ने उदेश्यले गठित सो समाजको वार्षिक साधारण तथा अधिवेशन गर्न लागिएको प्रचार प्रसार प्रमुख राम प्रसाद ढ़कालले जानकारी दिए ।कोरोना महामारी विरुद्दको स्वास्थ्य मापदण्ड अपनाउदै सिमित उपस्थितिमा…
पुरा पढौ