उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए । डा केसीले करिब ५५ वटा लिखित प्रतिबद्धतापत्र जनाएका छन् । व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड निर्माण, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण,गैरआवासीय नेपालीका हक हित अधिकार सुनिश्चित गर्ने ज्ञान, सीप र प्रविधिसहितको एनआरएन बनाउने, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन गर्न समन्वयात्मक काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन । त्यसैगरि युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष…
पुरा पढौ