जापानमा कोभिड-१९को असरका कारण जुलाई-सेप्टेम्बर अवधिमा अर्थतन्त्र अघिल्लो त्रैमासिकको तुलनामा वार्षिक ३.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ। टोकियो, ओसाका र केही अन्य प्रान्तहरूमा कोभिड-१९ को संक्रमण कम गर्न लगाइएको आपतकालीन अवस्थामा रेष्टुरेण्ट तथा भोजनालयहरूलाई छिटो बन्द गर्न र रक्सी बिक्री वितरण नगर्न गरेको आग्रहका साथै मानिसहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन गरिएको अनुरोधले गर्दा चौमासिकको सुरुको ३.० प्रतिशतबाट ३.६ प्रतिशतमा अर्थतन्त्रमा संकुचन हुन पुगेको तथ्यांकहरूले देखाएको छ । वास्तविक कूल गार्हस्थ्य उत्पादनमा आएको कमी, मुद्रास्फीति समायोजन गरिएको मुलुकमा उत्पादित वस्तु…
पुरा पढौ