ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि.ले आफ्नो सेवा विस्तारको क्रममा २०२५ डिसेम्बर ५ देखि टोकियोस्थित नयाँ कार्यालयमार्फत औपचारिक सेवा सञ्चालन सुरु गरेको छ। नयाँ कार्यालयको शुभारम्भ जापानका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उद्घाटन समारोहमा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर राजेन्द्र कार्की क्षेत्री, एयर इन्डिया तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सका प्रतिनिधिहरू, साथै जापानमा सक्रिय सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। “सेवा–गुणस्तरको नयाँ अध्याय” — प्रमुख मेघ केसी कम्पनीका प्रमुख मेघ केसीले नयाँ…
पुरा पढौ