जनवरीदेखि नोभेम्बरसम्म जापानमा कर्पोरेट दिवालियापन (टाट पल्टिने)को संख्या ९,३७२ पुगेको छ। क्रेडिट अनुसन्धान कम्पनी टोकियो शोको रिसर्चका अनुसार यो दर हेर्दा २०२५ मा पनि लगातार दोस्रो वर्ष दिवालियापन १०,००० नाघ्ने सम्भावना देखिएको छ। नोभेम्बर महिनामा १ करोड येन (झन्डै ६४,५०० डलर) वा सोभन्दा बढी दायित्व भएका दिवालियापन ७.५ प्रतिशतले घटेर ७७८ पुगेका छन्। तथ्यांक अनुसार साना व्यवसायहरू बढ्दो महँगाइ र श्रमिक अभावका कारण विशेष रूपमा प्रभावित भएका छन्। नोभेम्बरमा कुल दायित्व ४८.६ प्रतिशतले घटेर ८२.४ अर्ब येनमा झरेको छ, किनकि…
पुरा पढौ