उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौं’ भन्ने भावना त्यसबेला नै पलाएको थियो। निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ। जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल भएका छन्। नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरूप व्यावसायिकरूपमा अंगुर खेती तथा प्राकृतिक (अर्ग्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यात…
पुरा पढौ