जापानमा रहेका नेपाली समुदायबीच खेलकुद तथा सामाजिक गतिविधिलाई सुदृढ बनाउँदै आएको गल्कोट स्पोर्ट्स क्लब टोकियोले आफ्नो छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले क्लबको आगामी कार्यकालका लागि रमेश कुमार खत्रीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गणेश खत्री उपाध्यक्षहरू दिनेश थापा, सुरज के.सी., अशिम बस्नेत, खिम निउरे महासचिव नारायण थापा सचिव पवन शर्मा, किरण गौतम कोषाध्यक्ष कुशल भण्डारी सह–कोषाध्यक्ष दिपक क्षेत्री (खिम), पवन क्षेत्री निर्वाचित भएका छन । त्यसैगरी खेल संयोजक विजय बस्नेत, लेखा संयोजक…
पुरा पढौ