तस्विर समाचार

पूर्व प्रधानमन्त्री सिन्जो आबेको राजकीय अन्त्येष्टि समारोह नजिकिदै गर्दा जापानको राजधानी टोकियोमा सुरक्षा व्यवस्था निकै कडा

जापानको राजधानी टोकियोमा बसोवास गर्नेहरुले यो हप्ता निकै कडा सुरक्षा व्यवस्था महसूस गर्नुपर्नेछ । गत जुलाईमा गोली हानी हत्या गरिएका पूर्व प्रधानमन्त्री सिन्जो आबेको राजकीय अन्त्येष्टि समारोह नजिकिदै गर्दा, हानेदा विमानस्थलदेखि टोकियोका सबैजसो स्थानहरुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । आगामी मंगलबार अर्थात् २७ तारिख टोकियोको निप्पोन बुदोउखानमा हुने पूर्वप्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टिलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो । यही सेप्टेम्बर २० तारिख बिहान टोकियोका अधिकांश रेल स्टेशनहरुमा विस्फोटक पदार्थ पत्ता लगाउन सक्ने सुरक्षा कुकुरको साथमा… पुरा पढौ

कसैलाई काखा कसैलाई पाखा नगर्नु होला, राष्ट्रपतिज्यू विचार गरिदिनुहोला : कुल आचार्य

स्टकहोम (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरका नेपालीले प्रतिक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा गैरआवासीय नेपालीहरु दुखी भएको बताएका छन्।स्वीडेनमा आयोजना भै रहेको एनआरएनए युरोप क्षेत्रको चौधौं बैठकको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले संविधान बनेको ७ वर्ष भैसक्दा पनि गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन हुन नसकेको रहेको बताए । ‘ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले दुइ, दुइ पटक पारित गरिसकेका छन् । नेपालको राजनीतिमा कसैलाई काखा कसैलाई पाखा नगर्नु होला’, आचार्यले भने,… पुरा पढौ

फुट्दा धोका भयो, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएका छन।   काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने –  त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।  ‘बाबुरामजी मैले… पुरा पढौ

जापानले आबेको अन्त्येष्टिमा पुष्प दिने राष्ट्रहरूमा ताइवानलाई समावेश गर्ने, चीनले असन्तुष्टी व्यक्त गर्नसक्ने अनुमान

जापानले अर्को हप्ता पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा पुष्प अर्पण गर्दा ठूलो स्वरमा पढ्ने देशहरूको नाममा ताइवान समावेश गर्ने योजना बनाएको सरकारी स्रोतहरूले शनिबार बताएको छ।जुलाईको सुरुमा एक चुनावी अभियानको क्रममा एक बन्दुकधारीद्वारा मारिएका आबेसँग तालिवानले बनाएको घनिष्ठ सम्बन्धलाई ध्यानमा राखेर यो योजना बनाइएको बताएको छ । यदि यो कार्य सम्पन्न भयो भने जापानले आत्म-सम्बन्धलाई सम्बोधन गर्ने सम्भावना छ।तर मंगलबारको राज्यको राजकीय अन्त्येष्टिमा ताइवानलाई एक देशको रूपमा व्यवहार गर्दा अझै पनि चीनबाट कडा प्रतिक्रिया आउन सक्छ, जसले प्रजातान्त्रिक टापुलाई… पुरा पढौ

जापानमा अधिकांश युवतीहरू एउटा मात्र सन्तानको चाहना राख्ने गरेको पाइयो, १९४० देखि यताकै सबैभन्दा कम

द्रुत गतिमा जापानको जनसंख्या घटेर हैरानी खेपिरहेको जापानले हालै प्रकाशित भएको एक सर्वेक्षणले झन चिन्ता थपेको छ ।जापानमा युद्धपछिको इतिहासमा पहिलो पटक विवाह गर्ने आशामा रहेका जापानका अधिकांश युवतीहरू एउटा मात्र सन्तानको चाहना राख्ने र केहिले त बच्चाको चाहना नै नराख्ने गरेको राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले २०२१ मा गरिएको सर्वेक्षणले औसत सङ्ख्या दुईभन्दा तल झरेको सर्वेक्षणले देखाएपछि देशको द्रुत गतिमा भएको जनसंख्या घट्दोदरले चिन्ता थपेको हो ।सन २०१५ मा गरेको अन्तिम सर्वेक्षणमा युवा वयस्कहरूमा विवाहप्रतिको रुचि उल्लेखनीय… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा जनहित न्यूजका सह सम्पादक राम थापा निर्वाचित

नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आ‌ै साधारणसभा र ३६ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले जनहित न्यूजका सहसम्पादक समेत रहेका राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व… पुरा पढौ

बागलुङका ग्रामीण सडकको दुरावस्था, कहिले होला सुधार बर्खामा बन्द, हिउँदमा खुला

गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दशैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्वेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन्… पुरा पढौ

सयौंले जापानी नागरिकहरुले आगामी मंगलबार हुने पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टि रद्द नाराबाजी सहित प्रदर्शन

पूर्व जापानी प्रधानमन्त्री सिन्जो आबेको राजकीय अन्त्येष्टिको मिति नजिकिदै गर्दा टोकियोको एउटा पार्कमा शुक्रबार सयौं प्रदर्शनकारीले नाराबाजी र ब्यानर फहराउँदै रद्द गर्न माग गरेका छन्। "आबेको नीतिहरूले युद्धलाई समर्थन गर्यो," प्रदर्शनकारी मायुमी इशिदाले भने, आबेले लगातार रक्षा खर्च बढाउन खोजेका थिए। विरोधमा अरूहरू जस्तै इशिदाले भने आबेको विचारले दोस्रो विश्वयुद्ध अघिको जापानको सैन्यवादको दिनहरूमा एक कदम फिर्ता हुने डर छ। जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता आबेले युद्धको इतिहासको संशोधनवादी दृष्टिकोण राखी बलियो सेनाको समर्थन लिने विचारधारा राख्ने गरेको… पुरा पढौ

सीमारक्षक तराई-मधेशका नेपाली कसरी अनागरिक ?

काठमाडौं। विगतमा तराई/मधेशमा जग्गा दर्ता गर्दा वा जग्गाधनी प्रमाणपुर्जा दिनका लागि तराई मधेशका जनतालाई नेपाली बोल्न र लेख्न जान्ने हुनुपर्छ भनियो। उनीहरूले आफ्नो भाषा बोल्न जान्दा जान्दै केवल नेपाली भाषा बोल्न नजानेकै आधारमा उनीहरू हजारौं वर्षदेखि बसोबास गर्दै आइरहेको र भोग गर्दै आएको जमिनको लालपुर्जा पनि तत्कालिन सम्भ्रान्त वर्गले आफ्नो नाममा लिए। जसका कारण नेपालका सीमारक्षक तराई मधेशका जनता आफ्नै हकभोगको जग्गाको लालपुर्जा पाउनबाट बञ्चित भए।पछि नागरिकता दिने बेला लालपुर्जा चाहिन्छ भनियो र नागरिकता दिइएन। पछि हजारौं वर्षदेखि तराई मधेशमा… पुरा पढौ

दशैंमा आशीर्वाद दिदा भनिने श्लोकको अर्थ, सन्दर्भ र यसको महत्वको एक विश्लेषण

दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ।  परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू… पुरा पढौ