काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष सुमारसहितको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरेको हो । प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) अगाडि बढाउन आफूले राजनीतिक छलफल गरिरहेको बताएका छन् । बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल गरिरहेको बताएका हुन् । 'एमसीसी अगाडि बढाउन मैले प्रयास गरिरहेको छु,' उनले भने, 'हामी सकारात्मक छौँ तर सत्ता…
पुरा पढौ