जापान सरकारले कोरोना भाइरसको संक्रमणलाई बढ्न नदिने भन्दै नेपालसहित विभिन्न ४४ वटा देशका आगन्तुकहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको छ ।विदेश मन्त्रालयले शुक्रबार राती अबेर आफ्नो होमपेजमार्फत सूचना जारी गर्दै नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशमा को लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउन लागेको उल्लेख गरेको छ । १९ तारिक रातीबाट प्रतिबन्ध हटाइएपनि आगन्तुकहरुले २० गतेबाट मात्र प्रवेश अनुमति दिइने बताइएको छ । आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ…
पुरा पढौ