नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू कुर्सीमा पुग्नका लागि मात्रै पार्टी एकताको नाटक गरेको आरोप लगाएका छन्। पार्टीको शनिबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले यस्तो आरोप लगाएका हुन्। ‘०७५ जेठ ३ गते नेकपा एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्माण भयो। यसले नेपाली जनताको र कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशिल, देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह गर्यो।' प्रचण्डले लेखेका छन्, 'तर, पार्टीका…
पुरा पढौ