राष्ट्रिय समाचार

जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथ लिदँदैछन् । जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको… पुरा पढौ

नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिवमा पराजित हुनुभएका बस्नेतलाई सरकारले काउन्सिलको जिम्मेबारी दिएको हो ।चार वर्ष अघि काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी वरालको कार्यकाल उहाको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल… पुरा पढौ

गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि

गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गलकोट नगरपालिका वडा नम्वर २ मा गरिएको ऐन्टीजेन परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गलकोट नगरपािलका वडा नम्वर २ का वडा अध्यक्ष हीम बहादुर भण्डारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको कोभिड–१९ प्रतिकार्य समुह, स्वास्थ्य टोली र गलकोट नगरपालिका स्वास्थ्य शाखालेकोरोना अति प्रभावित क्षेत्र गलकोट नगरपालिका वडा नम्वर २ को घसघसामा १ सय ५० जनाको एन्टिजेन परिक्षण गरेको हो । कोरोना संक्रमण… पुरा पढौ

बागलुङमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङ जिल्लामा निषेधाज्ञा थप भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ जिल्लाभित्रका सबै वडामा लागू हुने गरी जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय गरेको छ । आईतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् । निषेधाज्ञामा अतिआवश्यक सेवा खाद्यन्न,… पुरा पढौ

वडाबाटै पाइन्छ ९६ थरीका सेवा

काठमाडौ- सरकारी कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त कुन होला ? धेरैले सहज उत्तर दिन्छन्, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय आदि ।  तर, घर नजिकैको वडा कार्यालय पुगेपछि भने आम मानिसको पुरानो सोचाइ गलत सावित हुनेछ । किनकि वडा कार्यालयले मात्र तपाईंको र आम जनचासोका गरी ९६ वटा काम गरिदिन्छ ।  जनप्रतिनिधि आएको ४ वर्षदेखि वडा कार्यालय र वडाध्यक्षले आफ्नो वडाबाटै यति धेरै काम गरिदिन थालेपछि घन्टौँ हिँडेर या रातै बिताएर सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ ।  वडा कार्यालय र वडाध्यक्षले… पुरा पढौ

शौचालयको ‘ट्वाईलेट पेपर चाेरे प्रहरी प्रमुखले

जापान / शौचालयमा राखिएको ट्वाईलेट पेपर चोर्दा एक प्रहरी स्टेशनका प्रमुखले जागिरबाटै हात धुनुपरेको छ ।घटना जापानको राजधानी टोकियोसँगैको साइतामा प्रान्तको हो । प्रान्तको फुकाया प्रहरी स्टेशनमा कार्यरत प्रहरी अधिकारीले शौचालयबाट पाँचवटाट्वाईलेट पेपर चोरेका थिए । अनुसन्धान पछि ६० बर्षिय ति प्रहरी अधिकारी दोसी पाइएको थियो । र उनले आफु दोसी ठहरपछि जागिरबाट राजिनामा दिएका छन् ।प्रहरीका अनुसार गत महिना २९ तारिख राति ८ बजेको समयमा कोनोशु शहरको एक व्यवसायिक भवनको शौचालयबाट ति प्रहरी अधिकारीले ट्वाईलेट पेपर चोरेका हुन् ।… पुरा पढौ

एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि…

ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । डेली मेलका अनुसार फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका… पुरा पढौ

ढोरपाटनमा लागु औषध र भरुवा बन्दुक सहित २ जना पक्राऊ

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित २ युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्धारा, ढोरपाटन नगरपालिका वडा नं. ४ भागीँमा स्थानिय दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो च’रेस र ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित रङ्गेहात पक्राउ परेका हुन् । सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा ब’न्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।… पुरा पढौ

कोरोनाबाट नागरिकको जीवनरक्षा गर्न माग राखी उच्च अदालतमा रिट

बागलुङ/ बागलुङमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहे पनि नियन्त्रणमा खटिनुपर्ने निकायहरूले बेवास्ता गरेको भन्दै सरोकारवालाहरू न्यायालय पुगेका छन् । महामारीबाट नागरिकको जीवनरक्षाको माग राखी उनीहरूले बिहीबार उच्च अदालत पोखराको बागलुङ इजलासमा संयुक्त रिट दायर गरेका हुन् । रिट दिनेमा नेपाल बार एसोसियसन उच्च बार एकाइ बागलुङका पूर्वअध्यक्ष तथा अधिवक्ता राम शर्मा, नयाँ विश्व डटकमका सम्पादकमुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेल तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ( संकल्प ) गण्डकी प्रदेशकी अध्यक्ष सावित्री… पुरा पढौ

अभिभावकको दुखेसो:घरमा खाने पिठो छैन् छोरालाई मोबाईल कसरी किन्ने ?

गलकोट नगरपालिकामा बैशाख २१ गते देखी निषेधज्ञा जारी भएकोले सबै बिद्यालय बन्द छन्। तर गलकोट नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जेठ २१ गते देखी कक्षा ८ को अनलाईन माध्ययमबाट परिक्षा संचालन गर्ने जनाएको छ । गत माघ ४ गते देखी सुरु भएको अध्ययन अध्यापन क्रियाकलाप बैशाखको २४ गते सम्म संचालन भएको थियो । निषेधाज्ञाका बिच अनलाइन मार्फत आन्तरिक मुल्याङकन गर्ने गरि परीक्षा संचालन गर्न थालेको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले जानकारी दिनुभयो ।जिल्ला स्तरीय संचालन हुँदै आएको कक्षा… पुरा पढौ