राष्ट्रिय समाचार

एनआरएनए जापान चिबाको अधिवेशन जुन २० तारिख

नयाँ कार्यकाल (२०२१—२३ वर्ष)को नयाँ पदाधिकारी चयनका लागि क्षेत्रीय समितिले गायक रामकृष्ण बम मल्लको संयोजकत्वमा निर्वाचन समिति समेत चयन गरेको छ।आगामी जुन २० तारिक चिबाको फुनावासीमा हुने अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, एनआरएनए जापानका सल्लाहकार तथा पत्रकार आनन्द कोइराला सहित ३ सदस्यीय निर्वाचन समिति चयन गरिएको छ।एनआरएनए जापान चिबा क्षेत्रीय समितिका संयोजक विश्व सुवेदीका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयनसंगै दुई वर्षे कार्यकालको समिक्षा सहित आर्थिक तथा सांगठानिक प्रतिवेदन पारित गर्ने छ।निर्वाचन कार्यतालिका सार्वजानिकयसैबीच नवगठित निर्वाचन… पुरा पढौ

पर्वत समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्याम न्यौपाने निर्वाचित

पर्वत समाज कतारको पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरिको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यम बाट शुक्रबार सम्पन्न अधिवेशनले श्याम न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गिरिले अन्तर्राष्ट्रिय पर्वत समाज स्थापना गर्दा पर्वत समाज कतारको महत्त्वपूणर् भुमिका रहेको बताउनुभयो । दुई दशक देखि समाज सेवा सक्रिय संस्थासङ्ग आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो । समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय पर्वत… पुरा पढौ

एनआरएनए नागोयामा लफडा

नागोया/ एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको अधिवेशनको मिति नजिकिदा बिवाद उत्पन्न रहेको छ। पछिल्लो समय नागोयाको क्षेत्रिय अधिवेशनमा संयोजक पदको उमेदवारीलाई लिएर विवाद उत्पन भएको हो। संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी ( रामवहादुर खत्री ) ले उजुरी गरेका हुन्। क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर… पुरा पढौ

कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित लाभान्वित

नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको स्थापना गरेको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख… पुरा पढौ

वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव

कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।  “परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र… पुरा पढौ

नेकपा माओवादी प्रबास समन्वय कमिटिद्वारा कोरोना रोकथामको लागी हातेमालो अभियान शुरु

काठमाडौं । नेकपा माओबादी केन्द्रको प्रबास संगठन नेपाली जनप्रगतीशील मंचले कोरोना महामारीको अहिलेको अवस्थालाई मध्यनजर गर्दै देशव्यापी रुपमा स्वास्थ सामग्री वितरण शुरु गरेको छ । नेकपा (माओवादी केन्द्र) प्रबास समन्वय कमिटीले ‘कोरोना महामारी बिरुद्ध हातेमालो अभियानको शुरुवात शुक्रबार काभ्रे जिल्लाबाट गरेको छ ।नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रबास समन्वय कमिटीका अध्यक्ष युबराज चौलागाई , प्रबास समन्वय कमिटी मध्यपुर्बका संयोजक शनि कुमार ओली , प्रबास समन्वय कमिटी एशियाका सचिब रमेश प्रसाद तिवारी , काभ्रे जिल्लाका प्रदेश सांसद रत्न ढकाल,प्रदेश कमिटी… पुरा पढौ

स्थानीय तहले ८ प्रकारका कर र ४० प्रकारका शुल्क लिन पाउने (सूचीसहित)

काठमाडौं- २०७२ मा जारी भएको नेपालको संविधान अनुसार बनेका स्थानीय सरकारले ४ वर्ष अवधि पूरा गरेका छन् ।  तीन तहका सरकारमध्ये संविधानले नै यी सबै सरकारको कर र शुल्क उठाउने अधिकार बाँडफाँट गरेको छ । तर, स्थानीय सरकार सञ्चालन भएको ४ वर्ष वितिसक्दापनि स्थानीय तहले के-केमा कर उठाउन पाउँछ र कस्ता क्षेत्रमा शुल्क लिन पाउँछ भन्ने धेरैमा अन्योल देखिन्छ ।  २०७४ मा जारी भएको स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले कस्ता विषयमा कर लिन पाउँने र कस्ता विषयमा शुल्क उठाउन पाउने… पुरा पढौ

कोभिड – १९ को उत्पत्ति र विज्ञानमा आधारित खोज

जटिल काम तत्काललाई छोडेर अघि बढ्नु सबै पेशाकर्मीको स्वाभाविक कर्म हो । तथापि, संरा अमेरिकाका केही राजनीतिक नेता र सञ्चारमाध्यमले कोभिड–१९ को उत्पत्तिबारे अनुसन्धानमा गाडीको सबभन्दा पछाडि बसेको चालकको जस्तो व्यवहार देखाइरहेका छन् । कोभिड–१९ को उत्पत्ति गम्भीर र जटिल विज्ञानसँग सम्बन्धित विषय हो । संरा अमेरिकी नेता र सञ्चारमाध्यमहरूको यस्तो व्यवहारले राजनीतिक पूर्वाग्रह पालेर यो अनुसन्धानमा भाँजो हाल्न खोजिरहेका छन् । साथै राजनीतिक जालसाजीको लागि झुटा कुराले तथ्यलाई बङ्ग्याउन खोजिरहेका छन् ।संरा अमेरिका एउटा वैज्ञानिक शक्ति हो । तर, ऊ… पुरा पढौ

१७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । स्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन : प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थराजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकासरघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्रशेरबहादुर तामाङ : स्वास्थ्यमन्त्रीकृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षाबसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायातलीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिलाशरतसिंह… पुरा पढौ

जापानमा नवजात शिशुको संख्या अहिलेसम्मकै न्यून

सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोना भाइरस महामारीको असरको शिकार नवजात शिशुको संख्यामा पनि भएको सरकारी तथ्यांकले देखाएको छ । सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ ।शुक्रबार सार्वजनिक सरकारी… पुरा पढौ