नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं.२ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित निर्वाचन क्षेत्रमामा आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पतालको हरिचौरमा माक्स, स्यानिटाइजर, थर्मगन, ग्लोब्स लगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री अस्पतालका हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै पौडेलले सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ…
पुरा पढौ