आफ्नो अनि परिवारको सुन्दर भविश्यको लागि मिहेनत गर्न जापान आएको एक नेपालीले जापानमा नै आत्माहत्या गर्यो रे भन्दा कस्को मन अमिलो नहोला। विश्वकै बिकसित मात्र होइन,विश्वकै धेरै मानिसहरुले आत्माहत्या गर्ने जापानमा नेपालीहरुको पनि आत्माहत्या गर्ने क्रम वढेपछि सबैलाई चिन्तित बनाएको छ। पछिल्लो समय केहि दिन बिराएर नेपालीहरुले जापानमा आत्माहत्या गर्न थालेपछि उनीहरुको आफन्तहरुमा झनैं पिढा मात्र बढाएको छ। मरेर जाने त गईहाल्यो , बाँचेका उनका आफन्त तथा ईष्टमित्र लाई कति पिडा होला ? अनि कुनै पनि समस्याको समाधान आत्माहत्या पनि…
पुरा पढौ