स्वास्थ्य

जैविक खानाको स्वाद लिन अर्गल

पोखराका पत्रकार दीनानाथ बराल भुस पोल्ने मेलाका अवसरमा बागलुङको ताराखोला गाउँपालिकाको अर्गल पुगे । ताराखोलाको प्रमुख पर्व हो भुस पोल्ने पर्व । गण्डकी प्रदेशका धेरै घरबासको स्वाद चाख्नुभएका पत्रकार बरालले अर्गलको किकल्टा घरबासमा अलि फरक स्वाद लिएको प्रतिक्रिया दिए । बराललाई त्यहाँको संस्कृति, सिस्नोको परिकार र मार्सी चामलको भातले निकै लोभ्यायो ।बरालमात्रै होइन, पछिल्लो तीन वर्षयता ताराखोलाको किकल्टा घरबास ९होमस्टे० पुग्ने पाहुनाले जैविक परिकारका स्वादले मनै लोभ्याएको प्रतिक्रिया दिन्छन । “अन्य घरबासभन्दा धेरै फरक लाग्यो, आयात गरेको खानाको परिकार शून्य… पुरा पढौ

के के हुन त एकै साथ खान नहुने खानेकुराहरु

मानव शरीर स्वस्थ राख्नका लागि स्वस्थकर खानेकुराको आवश्यकता पर्दछ । शरीरलाई स्वस्थ राख्नको लागि विभिन्न प्रकारका फलफूल,तरकारी,दुध,दही,माछा मासुको सेवन गर्नुपर्दछ । तर कुनै यस्तो खानेकुरा हुन्छ जुन खानेकुराहरु अन्य खानेकुरासँग मिलाएर खानु हानिकार हुन्छ । जुन कुरा हामी सबैलाई थाहा नहुन पनि सक्छ । जसले गर्दा हाम्रो स्वास्थ्यलाई अस्वस्थ बनाउछ । स्वादका हिसावले मिक्स गरेर खादा मिठो भए पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ ।  दुधमा- दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, तरभूजा, बेल, नरिबल, कागती, जमुना, अनार,… पुरा पढौ

चाड पर्व अब अर्को वर्ष मात्र !! तर स्वास्थमा त विचार गर्नु पर्‍यो नि !

हाम्रो समाजमा पहिले धेरै मोटा मान्छे कमै हुन्थे । त्यसैले मोटोपनलाई सम्पन्नता र पुगिसरीको चिह्न मानिन्थ्यो । हिजोआज उमेर पुगेका मात्र होइन, स–साना केटाकेटी समेत धेरै मोटा देखिन्छन् । स्वास्थ्य सम्बन्धी बढ्दो चेतना र ज्ञानका कारण मोटोपनलाई अहिले पुगिसरीको चिह्न नभएर खराब स्वास्थ्यको संकेत मानिन्छ । मान्छे हृष्टपुष्ट हुनु र मोटो हुनुमा के फरक छ र कतिसम्म मोटोघाटो हुँदा हुन्छ भन्ने बारेमा धेरै अनुसन्धान भएका छन् । कति उँचाइ भएको वयस्क मान्छे कतिसम्म मोटो हुँदा हुन्छ भन्ने कुरा उसको सेन्टीमिटरमा… पुरा पढौ

उभिएर पानी पिउने बानी छ ? यस्तो हुन सक्छ !

प्राय धेरै जसो मानिसहरु बाटोमा हिडेको समयमा उभिएरनै पानी पिउने गर्दछन् । पछिल्लो समय व्यस्त जीवनशैलीका कारण कामका कारण मानिसहरु उभिएर नै पानी पिउने गर्दछन् ।उभिएको बेलामा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ । अझ कोही त उभिएर सासै रोकेर पानी पिउँछन् । स्वास्थ्यविज्ञहरूका अनुसार बसेर सानो९सानो चुस्की लिँदै पानी पिउनु उपयुक्त हुन्छ ।  उभिएर पानी पिउँदा यो सिधै पेटमा ओइरिन्छ र आन्द्राको भित्तामा ठोक्किन पुग्छ । यसरी ठोक्किँदा पेटको भित्ता, वरिपरिका अंग र पाचननलीमा हानि पुग्न सक्छ । लामो… पुरा पढौ

कोरोना भाइरस: कोभिडविरुद्ध पहिलो खाने औषधिलाई यूकेद्वारा अनुमति

लक्षण देखिने कोभिडका बिरामीहरूको उपचारका लागि बनाइएको पहिलो खाने औषधिलाई यूकेको औषधि नियामक निकायले अनुमोदन गरेको छ।  मोल्न्यूपिरभीर नाम दिइएको औषधि भर्खरै कोभिड देखिएका जोखिम समूहमा पर्ने बिरामीहरूलाई दिनमा दुई पटक दिइनेछ।  शुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको उक्त औषधिले अस्पताल भर्ना हुनुपर्ने अथवा मृत्यु हुने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणहरूबाट देखिएको छ। यूकेका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसहरूका लागि यो ओखती "महत्त्वपूर्ण" हुने बताएका छन्। पहिलो खाने चक्की "हाम्रो देशका लागि आज ऐतिहासिक दिन… पुरा पढौ

एफडिएद्वारा फाइजरको कोभिड विरुद्ध खोप ५ वर्ष देखि ११ वर्षका बच्चालाई अनुमति

एफडिएद्वाले फाइजरको कोभिड बिरुद्ध खोपलाई ५ वर्ष देखि ११ बर्षका बच्चालाई अनुमति दिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले अधिकार दिए पछि २ करोड ८० लाख भन्दा बढी बालबालिकाकाले यो खोप लगाउन योग्य हुनेछन् । मान्यताप्राप्त खुराक (डोज )अन्य उमेर समूहहरूको लागि खुराकको आकार भन्दा एक तिहाइ छ अर्थात् सानो छ । क्लिनिकल (रोग-विषयक)परीक्षणमा लक्षणात्मक रोग विरुद्ध लगभग ९१ प्रतिसत प्रभावकारी पाइयो भनि सिबिएसले जनाएको छ । अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका लागि सल्लाहकारहरूले आगामी मङ्गलबार नोभेम्बर २ का… पुरा पढौ

जापानले कोभिड-१९ विरुद्दको दोस्रो डोज लगाएका सबैलाई डिसेम्बरदेखि बुस्टर (तेस्रो डोज) खोप लगाउदै

विश्वका अन्य मुलुकले वृद्दवृद्धा र निश्चित व्यक्तिहरूलाई मात्र कोभिड-१९ कोरोना भाईरस विरुद्दको बुस्टर तेस्रो डोजको खोप लगाउन लागेको भएपनि जापानले दोस्ती डोजको खोप लिएका सम्पूर्णलाई बुस्टर तेस्रो डोजको खोप दिन अनुमति दिने भएको छ ।कोभिड-१९ कोरोना भाईरस बिरुद्दको खोपको प्रभावकारिता केही महिनापछि करिव ५० प्रतिशतले घट्ने अनुसन्धानबाट देखिएकोले दोस्रो डोजको खोप लगाएका सम्पूर्ण बुस्टर तेस्रो डोज खोप लगाउन योग्य हुने र उनीहरुलाई आगामी डिसेम्बरदेखि खोप प्रदान गर्ने योजना रहेको सरकारी अधिकारीहरुले जनाएका छन । जापान सरकारले सुरूमा फ्रन्ट-लाइन स्वास्थ्यकर्मी र… पुरा पढौ

आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर

आकस्मिक गर्भनिरोधक साधनको प्रयोग असुरक्षित यौनसम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका हो । तर, केही वर्ष यता आकस्मिक गर्भ निरोधक औषधिको प्रयोग गर्नेको संख्या वृद्धि भएको जानकारहरु बताउँछन् । आकस्मिक गर्भ निरोधक औषधिको धेरै मात्रामा सेवन गरेको कारण महिनावारीमा गडबढी भएर अस्पताल आउनेहरुको संख्या बढेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण शाह बताउँछन् । ‘यो औषधीको सेवन आपत्कालिन अवस्थामा प्रयोग गर्नको लागि बनाइएको हो,’ उनले भने, ‘यसको बढी सेवनले महिलाको… पुरा पढौ

पोखराका फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले गलकोटेलाई उपचारमा २० प्रतिशतसम्म छुट दिने

बागलुङ जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो । गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र अस्पताल व्यवस्थापकबीच द्विपक्षीय सम्झौता भई गलकोटवासी सर्वसाधारणले सेवा लिन सुरु गरिसकेको समाजका अध्यक्ष खडकबहादुर थापाले जानकारी दिए । उनका अनुसार छुट सुविधा सधैँका लागि हो ।… पुरा पढौ

जापानको जीवनशैली,व्यवहार र हामीले सिक्नुपर्ने कुराहरु

शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा  लिँदा,छुट्टिदा , अनि  केहि कुरा सोध्न पर्दा जापानीहरु  नम्र भएर  एक आपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन। जापानीहरूले हातमिलाउने वा हल्लाउने प्रकृतिको शिष्टाचार बिरलै गर्न गरेको पाइन्छ । जापानीज समाज आपसी शिष्टाचारको बिषयमा अति संबेदनशील हुने गर्छन् । उनीहरु एकअर्काप्रति  शिष्टाचार पूर्ण ब्यबहारको अपेक्षा गर्ने गर्दछन् । जापानीज समाजमा शिर झुकाएर एक आपसमा अभिबादन गर्नु जापानिज समाजको सम्मानको परम्परा हो । जब उनीहरु कसैलाई  शिष्टाचारपूर्ण अभिवादन गर्दै  माफी  माग्छन् भने … पुरा पढौ