दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय सर्जक चन्द्र खत्रीको नयाँ गीत “माया मारेको ”सार्वजनिक भएको छ । सर्जक चन्द्र खत्रीको संगीत तथा पिताम्बर चापागाई(पदमपानी) को शब्द रहेको गीतमा ईश्वर सिंह र तारा बि. सीको सुमधुर आवाजमा रहेको गीत चन्द्र खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सर्जक खत्रीका ‘सिरमा शिरबन्दी’, ‘सुन कथा’, ‘माया सलल, गयौँ सानु गयौँ बिहेगरी’, ‘चर्कियो दिलको घाउ’ पछिल्लो समयको चर्चामा रहेको गौंथली,जाली मायाको लगायत दर्जनौँ गीतहरु रहेका छन । जापानमा रहेर ब्यवसाय सँगै साँगितिक यात्रामा अनवरत लागिरहनुभएका…
पुरा पढौ