रङ्गमंच

मौलिक नेपाली परिवेशको चित्रण गर्न सफल गीति एल्बम ‘टेकमाया’

ए…… हो….. माया .. हज़ारौमा तिमीलाई छानेलगाऔ माया जुगै जाने …….म त राज़ी माया लगाउन तिमीले के भन्छेउ।म पनि त राज़ी नै छु तिमीले जे भन्छौ॥यी शब्दलाई स्वाराङकन गरेर नेपाली गाउले परिवेशमा हिजोको पिढीले माया प्रेमलाई कसरी अगाडि बढाउथे भन्ने कुरालाई सजिव चित्रण प्रवासमा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार रामकृष्ण बम मल्ल, र कलाकार एव‌ संगितकार श्रीकृष्ण बम मल्लको नयाँ गीत “टेकमया” मार्फत प्रस्तुत गरिएको छ ।साच्ची कै नेपाली गाउले परिवेशलाई केन्द्रमा राखेर मौसम हिमालीको… पुरा पढौ

सातदिनमा करोड क्लबमा प्रवेश गरेको प्रकाश सपुतको ‘पिर’ मा रहेको विवादास्पद दृश्य हटाएर पुन: अपलोड

माओवादीले संचालन गरेको जनयुद्दलाई मुख्य विषयवस्तु बनाएर तयार पारिएको गीति एल्बम ‘पिर’ विवादमा आएपछि गायक प्रकाश सपुतले सो भिडियोमा समावेश भएको केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेनाका महिला लडाकुहरू वैकल्पिक पेशाको रूपमा देहव्यापारमा लागेको दृश्यबारे विभिन्न कोणबाट प्रश्न उठाईएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् । पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा… पुरा पढौ

प्रकाश सपुतको ‘पिर’ र यसले बिर्सिएको पाटो

प्रकाश सपुतको ‘पिर’ गितमा कोठा भित्रको देहव्यापारको बारेमा देखिने दृश्यमा रक्तिममा नचरी गर्ने बागलुङ बरेङकी केशकुमारी केशरी बैनि रहिछन् । उनले ( बिबिसी )र रवि लामिछानेलाई समेत आफू माओवादीको कलाकार रहेको झुट बोली उल्लु बनाइन् ।गीत,चलचित्र र रचना केहि काल्पनिक र यथार्थ नजिक पनि हुन्छन् ।सिर्जना सबै सत्य कुरामा आधारित हुनै पर्छ भन्ने मान्यता पनि स्थापित छैन । सिर्जना कुनै घटना,परिस्थिति र अवस्था देखाउने एक संकेत हो ,एउटा अभिव्यक्ति हो । पिरमा देखिएकी कमरेडले माओवादीको कलाकारका रुपका झुट स्वरुप नदेखाउनु… पुरा पढौ

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई 

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।  अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याइन् । कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२… पुरा पढौ

पल शाह प्रकरणमा जेल जान रहर गर्नेहरु के रहेछ क़ानून हेर्नुहोस।

गएको बुधबार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पल शाह आज आइतबार बल्ल प्रहरीको सम्पर्कमा आउन बाध्य भए। यो बीचमा कानुनसँग लुकेर उनले फेसबुके, युट्युबे र टिकटके अदालतमा अडियो सहितका ‘प्रमाण’ राख्दै बहस छेडेका थिए। तर यो क्रममा जजसले पीडित किशोरीको नाम,  फोटो र परिचय खुल्ने काम गरिरहेका छन्, उनीहरुले नबुझेको कुरा के हो भने उनीहरुको यो कामले जेल जानु पर्ने अवस्था आउन सक्छ। विदेशतिरको उदाहरण दिएको हैन, नेपालमै अदालतले यस्तो सजायको घोषणा गरेको नजिर बसिसकेको छ।  सोसल मिडिया हेर्ने… पुरा पढौ

पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित भै आत्मसमर्पण गरे

अभिनेता पल शाह आइतबार आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।   यसअघि शाहले आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । गायिकाले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीको आधारमा उनी आज प्रहरी कार्यालयमा आफै उपस्थित भएका हुन । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसकेको बताएका थिए । … पुरा पढौ

प्रिय पल, तिमी मेरो पनि ‘ड्रिमब्वाइ’ थियौ 

प्रिय पल, तिमीलाई कतिको याद छ, अनामनगरको त्यो सानो स्टुडियो । त्यतिबेला म रेडियो छोडेर भर्खर अनलाइन पत्रकारितामा आएथेँ। तिमी भिडिओ इडिटिङ छोडेर अभिनयमा। त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो, क्यामेरा फेस गर्न मलाई। भनेथ्यौ, ‘मलाई अरु पत्रकारलाई फेस गर्न जस्तो सजिलो भइरहेको छैन, तपाईँलाई फेस गर्न।’ कारण म कहिल्यै कुनै सेलिब्रिटीको पछि हात धोएर लागिनँ। अर्को कुरा मनोरञ्जन पत्रकारिता गरिरहे पनि मलाई गसिपसँग दिलचस्पी थिएन। अझै पनि छैन।   तिमीलाई याद छ की छैन, मलाई थाहा भएन। तर… पुरा पढौ

कलकत्ते काईंयो र टेबलमा ऐना छ, तर जयनन्द छैनन् 

रत्नराज्य कलेजमा पंक्तिकार पत्रकारिता पढदै गर्दा छेउमै रहेको ललितकला क्याम्पसमा पढने मित्रहरु डेस्क ठटाउँदै एउटा गीत खुबै गाउँथे, ‘कलकत्ते काईंयो केस मेरो बांगो, टेबलमा ऐना छ,पीरती मैले नलाको हैन तकदिरमै रैनछ’ प्रेम वियोग भोगेका ठिटा ठिटीलाई यो गीतको ‘तकदीरमै रैनछ’ शब्दले बढी प्रभाव पार्ने गथ्र्यो । तामाङ सेलो लयमा गाइएको यो गीत हिजोआज पनि पिकनिक, जमघटदेखि सांगीतिक रियालीटी शोमा समेत गुञ्जिरहेकै छ । कलकत्ते काईंयो पनि छ, टेबलमा ऐना पनि छ । तर, अब रहेनन्, यो गीत गाउने लोक गायक… पुरा पढौ

गायिका समीक्षा अधिकारीसँगको विवाद कृत्रिम समस्या खडा गरि संघर्षमा रहेको कलाकारलाई बारम्बार प्रहार गरिएको अभिनेता पल शाहको स्पष्टोक्ति( अपिल जस्ताको तस्तै)

नेपाली चलचित्रका नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् । नायक पल र गायिका समीक्षाबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भइरहेका बेला मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उनको भनाइ छ । “समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र… पुरा पढौ

जापानी फ़ेस्टिवलमा नेपाल पनि थपियो

टोकियो- जापानी दूतावास र जापानी फाउन्डेसन आयोजनामा दोस्रो जापानी फिल्म फेस्टिभल अनलाइन २०२२ शुरु भएको छ । फेस्टिभलमा यसपटक नेपाल पनि थपिएको छ । जापानी फिल्मको आकर्षणलाई विश्वमाझ साझा गर्ने उद्देश्यले गत सोमबार शुरु भएको अनलाइन फेस्टिभल आगामी आइतबारसम्म चल्नेछ भने फेस्टिभल अवधिभर २५ देशमा २० जापानी फिल्म निःशुल्क स्ट्रिमिङ गरिने जापानी दूतावासले जनाएको छ । जापानी फिल्म फेस्टिभल अनलाइन २०२० नोभेम्बरदेखि मार्च २०२१ सम्म पाँच महाद्वीप र २० देशमा पहिलोपटक आयोजना गरिएको थियो । महामारीका कारण धेरै देशका फिल्म… पुरा पढौ