रङ्गमंच

नेपाली सागीतिक क्षेत्रमा मोडलको रूपमा जम्दै तुलबिर थापा, “बर्खामास”मा दिए सशक्त प्रस्तुति

वर्षाको मौसम छ सबैतिर मानो रोपेर मुरी फलाउने चटारो छ। खोलानाला सुस्साएका छन् यसै बिचमा पछिल्लो समयको लोक संगीतको बजारमा “बर्खामास” ले छोटो समयमै आम दर्शक स्रोताको मन जित्न सफल भएको छ। शब्द लय संगीतको आफ़नो छुट्टै पहिचान त छदै छ यस एल्बमको भिडियोले अझ बढ़ी दर्शकको मन तान्न सफल रहेको छ ।परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा भिजुवल अर्थात् मोडलको रूपमा उदयमान कलाकारको रूपमा देखा परेका छन तुलबिर थापा समर्पण । नेपाली लोकसंगीतमा आफ़नो बेग्लै पहिचान बनाएका… पुरा पढौ

लोकप्रिय लोकगायक बिष्णु खत्रीको ‘बर्खामास’ सार्वजनिक

असार लागेसँगै लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको छोटो समयमा नै गीतलाई धेरै मन पराइएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीत पनि गायक खत्रीले नै दिनुभएको छ । कजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा कलाकार तुलवीर थापा र पूजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छाँयाकन जिल्लाको गलकोट, हरिचौरमा गरिएको गायक खत्रीले बताउनुभयो । गलकोट उहाँको जन्मथलो पनि… पुरा पढौ

कबड्डी-४ जापानमा २० शहरमा प्रदर्शन हुने, अधिकांश टिकट बिक्री

नेपालमा सर्वाधिक रुचाईएको कबड्डी-४ चलचित्र जापानमा २० शहरमा प्रदर्शन हुने फिक्स भएको छ । जापानको टोकियोमा अर्कों साता आइतबार शो हुने कबड्डी-४ को अधिकांश टिकट बिक्री भएको छ । चलचित्र प्रदर्शनको ७ दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ८० प्रतिशत टिकट विक्रि भइसकेको आईतवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहज र धेरै बुकिङको फोन आएपछि आयोजकले सबैको सहजताका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था समेत मिलाएको छ ।जापानको… पुरा पढौ

जापानको टोकियोसहित २० वटा शहरमा प्रदर्शन हुने नेपाली चलचित्र कबड्डी-४ को लागि अनलाइनमार्फत टिकट बुकिङ खुला

नेपालमा चलचित्र प्रदर्शनको केहिदिनको टिकट हाउसफुल विक्रि भइसकेको कबड्डी-४ चलचित्र जापानमा पनि हाउसफुल हुने देखिएको छ । चलचित्र प्रदर्शनको १० दिन बाँकी रहँदा जुन ५ तारिख टोकियोमा प्रदर्शन हुन लागेको चलचित्रको ७० प्रतिशत टिकट विक्रि भइसकेको छ । चलचित्रको टिकट खरिद गर्न चाहनेहरुको लागि सहजको लागि आयोजकले अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाएको छ । जापानको लागि कबड्डी चलचित्र प्रदर्शनको अधिकार पाएका युवा व्यवसायी सुवास लामिछानेका अनुसार टोकियो मात्र नभएर जापानभर प्रदर्शन हुन लागेको शहरमा कम्तिमा ५० प्रतिशत टिकट विक्रि… पुरा पढौ

चर्चित संगीतकार थानेश्वर गौतमको “बेचेर सपना “-मात्रै गजल कि चेतना ? (समीक्षात्मक टिप्पणी)

“बेचेर सपना मैले रात किनेको छुहोस लिलाममा राखी मात किनेको छु । नसोध प्रेमको परिभाषा हारेको मान्छे ममाया दिएर पो बर्बाद किनेको छु । रोकें कैयौं सुनामी आँशुका भेलहरूओढेर अभावका घुम बर्षात किनेको छु । भुलेर भुल्न नसकिने कस्ता ती यादहरूछाती दुखेको निहुमा आघात किनेको छु ।”गजल गायनमा थानेश्वर गौतम एक पूर्ण नाम हो भन्दा पनि फरक नपर्ने साधक हुन् ।उनको यस पटकको गजल र त्यसको भ्यूजले पनि त्यो कुरा पुष्टी गर्दछ ।श्रीभक्त पौडेल “आफन्त” को शब्द रचना ,अथक साधक… पुरा पढौ

जापानका दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउदै युमे अधिकारी मिस प्रिटिन इण्टरनेशनल प्रतियोगितामा छनौंट

स्वदेश मात्र होइन, विदेशमा पनि नेपालीहरुको गतिविधिले सारा नेपालीहरुको गौरवले छाती फुल्ने गर्छ। त्यस्तै भएको छ, अहिले एक नेपाली किशोरीले सौन्दर्य प्रतियोगिता-२०२२ फेब्रुअरी ५ मा जापानमा भएको १०-१२ वर्ष उमेर समूहका बिचको प्रतिष्पर्धामा (Preteen pan Pacific Award winner )प्रथम भइ अमेरिकामा हुन लागेको विश्व प्रतियोगितामा जापानको तर्फबाट भाग लिन पाउने भएपछि उनको चर्चा चुलिएको छ। जापानको नागोया शहरबाट नजिकै रहेको गिफु केनमा अधिकारी आफ्ना परिवार संगै बस्दैं आएकी छिन्। १२ वर्षीया युमेले पहिलो पटक जापानबाट प्रतिनिधित्व गर्दै मिस प्रिटिन तथा… पुरा पढौ

मनमोहक पोखराबारे स्वरूपले गाएको गीत सार्वजनिक (भिडियो)

प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लोभ्याउने गर्छ। प्रकृतिको मनोरम उपहार पोखरा नगरी साँच्चिकै मनमोहक छ। नेपालका विभिन्न स्थानबाट घुम्नेहरुको प्रमुख रोजाइमा पर्ने पोखरा नेपाल भ्रमणका लागि आउने विदेशीका लागि पनि आकर्षणको केन्द्र हो। पोखराको सौन्दर्यबाट मोहित भएर धेरैले साहित्य सिर्जना गरेका छन्। अनेकौं गीतका शब्दमा पोखरा जोडिएको हुन्छ। त्यही सिलसिलामा पछिल्लो पटक आएको छ नयाँ गीत ‘मनमोहक पोखरा’। हाल जापानमा रहेका पोखरेली सर्जक दीपेन्द्र अधिकारीले पोखराको सौन्दर्यलाई शब्दमा उतारेका छन्। ‘पोखराको मान्छे एकपटक टाढा गएर फर्किंदा बल्ल… पुरा पढौ

केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बिहीबार बिहे गरेकी हुन् । उनले बिहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । https://www.facebook.com/807252727/posts/10160124564677728/?d=n पुरा पढौ

रोहित तिवारीसँग केकी अधिकारीको विवाह

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ’हाम्रो बजार डटकम’ का सीईओ हुन् । सामाजिक संजाल फेसबुकमा विवाहको फोटो सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन… पुरा पढौ

नेपाली जनप्रगतिशील मंच जापानले स्थानीय निर्चाचनको प्रचारका लागि “आयो आयो माओवादी हेर “ नामक गीति एल्बम सार्वजनिक

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बिभिन्न दलहरूले आफ़्नो प्रचार प्रसार र भेटघाटलाई उच्च प्राथमिकताका साथ तिव्रता दिएका छन ।वैशाख ३० गते एकै चरणमा देश भरिका ७५६ स्थानीय निकायहरूको निर्वाचनलाई आफ़्नो पक्षमा परिणाम निकाल्नका लागि आफू समर्थक दलहरूको प्रचारप्रसारमा देश तथा विदेशमा रहेका नेपालीहरू सामाजिक संजाल, डिजिटल लगायतको माध्यमको भरपुर उपयोग गरि आफ़ना नीति विचार र जनतालाई प्रभाव पार्ने सामग्रीको बाहिर ल्याइरहेका छन ।प्रवासमा रहेको नेकपा माओवादी समर्थित नेपाली जनप्रगतिशील मंच जापानले आफ़्नो मातृ पार्टीको पक्षमा जनतालाई सुसूचित गर्दै मतदान… पुरा पढौ