क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजना गर्ने भएको छ । क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत शनिवार औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक नायिका, मोडल तथा नव कलाकारहरुलाई मनोनित प्रमाणपत्र बितरण गरेको हो । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजना हुने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली शुक्रवार सार्वजनिक गरिएको…
पुरा पढौ