रङ्गमंच

हाइप्रोफाइल वेश्यावृतिको भण्डाफोर, एक मोडेल पक्राउ

मुम्बई क्राइम ब्रान्चले हाइप्रोफाइल वेश्यावृत्तिको भण्डाफोर गरेको छ। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरुकहाँ पठाउने गरेको बताइएको छ। त्यका लागि उनले लाखौंको डील गर्ने गरेको बताइएको छ। यसबारे सूचना पाएपछि मुम्बई क्राइम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए। सो दौरान इशासँग ४ लाखको डील भएको प्रहरीले बताएको छ। इशाले ग्रहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा… पुरा पढौ

संगीतकार रामकृष्ण बम मल्लको ‘आकाशै खसेर’ गीत सार्वजनिक

नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोक दोहोरी गायक एवम संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतवद्द ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन के सी को स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ मिन थापाको निर्देशन, गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन । प्रबासी नेपाली अनलाईन टिभी युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको… पुरा पढौ

राईजिङ नेपालको प्रस्तुतिमा मौलिक तिज गीत “प्रदेशी चेलीलाई”जापानबाट सार्वजनिक

सज्जन कुमार सिंहको शब्द, ईश्वर बाबुको संगीतमा पछिल्लो समयकी अत्यन्त चर्चित एव लोकप्रिय गायीका सुनिता बुढा क्षेत्री र रितु थापाको आवाजमा रहेको गीत प्रदेशी चेलीलाई सार्वजनिक भएको छ ।उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका छन्।मालश्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई गोबिन्द पराजुलीले रेकर्डिङ गरेका हुन भने मिक्सिङ र मास्टरिङको काम भने खड्क बाजुरालीले गरेका हुन ।तेजेन्द्र भण्डारीको निर्देशन एवम् छायांकनमा तयार भएको गीतको म्युजिक भिडियो जापानमा छायांकन गरिएको हो ।भिडियोमा सन्तान नहुदाको दोष महिलाको मात्रै हो भन्ने सामाजिक चलनले समाज… पुरा पढौ

‘ एनआरएन द सिङ्गर’ को भव्य उद्घाटन, आइतबारदेखि डिजिटल अडिशन शुरु

काठमाडौँ - विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। आइतबार भर्चुएल माध्यमबाट आयोजित समारोहमा संघका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले भने, ‘यो कार्यक्रम विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु।’ संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले यो… पुरा पढौ

प्रकाश सपुतको कुरा बुझ्न पर्च गीतले एक हप्तामै आधा करोड भ्यूज बटुल्यो

गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले आज अर्थात् शुक्रबार बेलुकीसम्ममा ५५ लाख ३१ हजार भन्दाबढि दर्शककाे ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको रचना/सङ्गीत रहेको गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र… पुरा पढौ

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र प्याकुरेल

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा आज सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ कार्यसमितिका लागि पदाधिकारी तथा सदस्यहरु चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवर र ब्याकुल माईलाको प्रमुख अतिथिमा निर्वाचन सम्पन्न गरिएको छ । आज सम्पन्न भएको संस्थाको पाँचौ महाधिवेशनले अध्यक्ष खगेन्द्र प्याकुरेलको नेतृत्वमा संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्षमा खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्षमा ऋषिराज आचार्य,… पुरा पढौ

‘स्यानीमाया’ को लोकप्रियता बढ्दो, चन्द्रा सुवेदीलाई गायक बसन्त थापाले बनाए भाइरल

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ । ‘वसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन् । केटा… पुरा पढौ

लेडिज भर्सनमा ‘यसपालिको तीज’

‘बाँच्नुपर्छ कोरोना जितेर लाउलाउ सारी पोहोरकै झिकेर एउटा फोटो खिच माछामाछो भ्यागुतो यसपालिको तीज’ यो गीत सार्वजनिक भएको वर्षदिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ । गत वर्ष गायक दुर्गेश थापाले गाएको –‘माछामाछो भ्यागुतो यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ । अघिल्यै वर्ष चर्चा कमाएको उक्त… पुरा पढौ

नायिका जेनी कुँवरले गरिन आत्महत्या

फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ ।‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरले मैदान, जीननदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेउ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय… पुरा पढौ

जापानबाट “एउटै गुनासो” सार्वजनिक

जापानलाई कर्मथलो बनाउदै आएका तेजेन्द्र भण्डारीको शव्द, पछिल्लो समय नेपाली लोक संगीतका चर्चित सर्जक,गायक खेम सेञ्चुरीको लय,गायिका रितु थापा मगर र मनोज भण्डारीको स्वरमा रहेको एउटै गुनासो बोलको भिडियो सार्वजनिक भएको छ । यस भन्दा पहिला पनि भण्डारीले नेपाली गीत संगीतलाई कर्मथलो बाट नै योगदान गर्दै आएका थिए।यस गीतको भिडीयो टोकियोको बिभिन्न ठाऊमा छायाङकन गरिएको छ।गीतमा महेश क्षेत्री, यशोधा अधिकारी,मनोज क्षेत्री, शिव खरेल “मालदाई’ लगायतको अभिनय रहेको छ । भिडियोको छायाङकन र निर्देशन तेजेन्द्र भण्डारी आफैले गरेका छन्। बिनोद बाजुरालीको… पुरा पढौ