क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा बिभिन्न क्षेत्रका कलाकर्मी, फेसन डिजाईनका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले काठमाण्डौँमा क्वालिटि ईन्टरटेनमेन्ट अवार्ड २०७८ को आयोजना गर्ने भएको छ ।
क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम अन्तर्गत शनिवार औपचारिक कार्यक्र्रमको आयोजना गरी नोमिनेशनमा परेका सर्जक, कलाकार गायक गायिका, नायक नायिका, मोडल तथा नव कलाकारहरुलाई मनोनित प्रमाणपत्र बितरण गरेको हो । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजना हुने क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा परेका सर्जक, कलाकार र प्राविधिकहरुको विधा र नामावली शुक्रवार सार्वजनिक गरिएको थियो ।
एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड र म्युजिक डायरी मासिक तथा ईम्युजिक डायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने छ । समारोहमा बिभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने अन्य प्रतिष्ठित व्यक्तिहरुलाई पनि सम्मानित गरिने क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिका कार्यकारी निर्देशक उमेश गुरुङ्गले जनाएको छ ।
क्वालिटि ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त अवार्ड कार्यक्रम मार्फत कलाकार मोडल तुलशा कटुवाल पनि जिन्दगी अझै म्युजिक भिडियोबाट बेस्ट मोडल अन्तर्गत नोमिनेशनमा पर्न सफल भएकी छिन । दजनौँ म्युजिक भिडियोमा आफ्नो अभिनय दिईसकेकी कलाकार मोडल कटुवालको भने यो पहिलो पटक अवार्ड नोमिनेशनमा परेकी हुन ।
विधा तथा नामावली
म्यूजिक भिडिओ { आधुनिक }
गायक
व्यक्तिको नाम र गीतको बोल
१. प्रताप दास – भाग्य मिलेन
२. पूर्ण रुम्बा – सुटुक्कै
३ जीवन तामाङ – सजाएर तिम्रो माया
४ विकाश लिम्बु -पहिलो नजरमै तिमी
५ कृष्ण बहादुर भट्टराई – केवल कारैमा
गायिका
व्यक्तिको नाम गीतको बोल
१. अनुका राई – पलायन हुन्छ रे
२. तृप्ती खड्का – टिपिक्कै कसेको तुना
३ निरन्ता नेम्वाङ – बरको हाँगा
४ एन्जिला गौतम – काली काली नभन
५ मेलिना राई – ए है माया
सङ्गीतकार
व्यक्तिको नाम गीतको बोल
१. दीपक शर्मा – ए है माया
२. सुष्मा सुनुवार – जिन्दगीको एकै पलमा
३ निलम रोजु – राई पूर्बै शहर
४ सुजन तिगेला लिम्बु – गरिब हुनु
५ टीका बम्जन – सजाएर तिम्रो माया
गीतकार
व्यक्तिको नाम गीतको बोल
१. हरि उप्रेती – किन मन उदास उदास
२. अमृत बान्तवा राई – कस्तो हाम्रो भेट भयो
३ जानु काम्वाङ लिम्बु – म आउने प्रहर
४ इक्साङ चेम्जोङ लिम्बु – बरको हाँगा
५ प्रबल बिष्ट – जीवन सँघर्ष हो
नव गायक
व्यक्तिको नाम गीतको बोल
१. सुजन तिगेला – आमा
२. अविनाश श्रेष्ठ – माया बिरानो
३ निशाल योञ्जन – छल्किएछ बैंश तिम्रो
४ निनल गुरुङ – चिठ्ठी पनि जलाएर
५ दीपक गुरुङ – माया भान्ने
भिडिओ निर्देशक
व्यक्तिको नाम गीतको बोल
१. कुशल श्रेष्ठ – बैगुनी
२. राहुल बराईली – रुँदा रुँदै
३ देबेन्द्र पाण्डे – हल्का हल्का लजाएर
४ उत्तम लामा – अप्ठ्यारो अप्ठ्यारो
५ माईकल चन्द – फुर्के रिवन भि÷एस कुर्था सुरुवाल
मोडल (पुरुष)
व्यक्तिको नाम गीतको बोल
१. पल शाह – टाढा भएपनि
२. अरिन तामाङ – सजाएर तिम्रो माया
३ पूर्णबहादुर थापा (दीपक मैथाने) – बैगुनी
४ सुधिर श्रेष्ठ – भाग्य मिलेन
५ देबराज आचार्य – जिन्दगी अझै
मोडल (महिला)
व्यक्तिको नाम गीतको बोल
१. अस्मिता पुरी – मुलको पानी
२. तुलसा कटुवाल – जिन्दगी अझै
३ साक्षी लम्साल – तिम्रो याद भुलाउन
४ बिन्दु दुवाडी – लाखौंमा एक तिमी
५ आस्था जोशी – बैगुनी
नव मोडल (महिला)
व्यक्तिको नाम गीतको बोल
१. स्मृति लिम्बु – तिम्ले छोए
२. पुष्पाञ्जली तिलिङ – मादेन निङवासुङ
३ सलिना थापामगर – पूर्बै शहर
४ मेघा-वर्षा – ओके माया छ
५ नमुना दाहाल – दशैं राम्रो
म्यूजिक भिडिओ नृत्य निर्देशक
व्यक्तिको नाम गीतको बोल
१. केशबराज भट्ट – दिलैमा
२. दीपेन्द्र शाही ठकुरी – बुलुबल तालैमा
३ सरु राना – बैगुनी
४ राज घलान – सोल्टिनी मैच्याङ
५ सुवास बुढाथोकी – असारे मास
लोकदोहोरी
गीत रचनाकार
व्यक्तिको नाम गीतको बोल
१. नेत्र अर्याल – झलिको आउँदैन र ?
२. बिनोद ढकाल – गालैमा कोठी
३ कस्तुप पन्त – सिलौटोमा चटनी
४ नारायण कँडेल – आफ्नो पन
५ बिरही कार्की – आमाको आँशु
भाका
व्यक्तिको नाम गीतको बोल
१. अमृत बाबु रोकाय – साईत
२. कस्तुप पन्त – सिलौटोमा चटनी
३ रणबहादुर डिमडुङ – नभेटौं भो अब कहिले नी
४ श्री कृष्ण बम मल्ल – डाँडाघरे साइंली
५ खेम सेन्चुरी – झलिको आउँदैन र
गायक
नं. व्यक्तिको नाम गीतको बोल
१. बिक्रम परियार – बाँचेको छु धन्न
२. अलिफ खान – झुम्के बुलाकी
३ गणेश गुरुङ – सल्ला धुपैले
४ खेम सेन्चुरी – झलिको आउँदैन र ?
५ बिराही कार्की – आमाको आँशु २
गायिका
व्यक्तिको नाम गीतको बोल
१. बिमा कुमारी दुरा – लोर्के जवान
२. कला लम्साल लाहुरे – आएन झुक्क्यायो
३ निर्मला थापामगर – माया लाएर
४ सुष्मा सुनार – प्लिज प्लिज डाईबर दाई
५ शान्ति श्री परियार – झलिको आउँदैन र ?
नव गायक
व्यक्तिको नाम गीतको बोल
१. ऋषीकेश पाण्डे – मुटु पैंचो
२. कुमार गन्धर्व – मुसुक्कै हाँसन
३ नवराज बस्नेत – हुरी
४. निकेश तामाङ – औंठी सुनैको
५ .प्रशान्त परियार – यो जुनी
नव गायिका
व्यक्तिको नाम गीतको बोल
१. रोशनी रसाईली – साली भने
२. बिन्दु केसी – गल्ती मेरै हो
३. एलिना गुरुङ – चेपेको दोभान
४. लक्ष्मी दाहाल – ट्रेन्डिङ नम्वर वान
५. जालु माया गुरुङ – हातमा रुमाल
भिडियो निर्देशक
व्यक्तिको नाम गीतको बोल
१. मौसम हिमाली – घर कता हो बैनी को
२. काजिस श्रेष्ठ – सुर्ती माड्दै माड्दै
३. प्रेम तिगेला लिम्बु – चानचुन पैसा
४. खिल बहादुर गुरुङ – बुलबल तालैमा
५. सागर केरुङ – युप्पारुरुङ
भिडियो निर्देशक नव
व्यक्तिको नाम गीतको बोल
१. ललित केसी – ठमेल पस्नाले
२. धु्रब हिमाली – साईत
३. युवराज गुरुङ – आकाशैमा
४. चित्र मास्के मगर – राम कशम
५. कृष्ण बिसी – जिउने आधार
मोडल जोडी
व्यक्तिको नाम गीतको बोल
१. धुर्ब हिमाली – सुनिता भण्डारी साईत
२. खेम सेन्चुरी – सगुन शाही झलिको आउँदैन र ?
३. करिश्मा ढकाल – सरद एलजी चल्यो बतास
४. प्रेम भारती – अन्जली अधिकारी पिरतीको खेती
५. शिषिर पौडेल – सारिका केसी सनीसार
मोडल (पुरुष)
व्यक्तिको नाम गीतको बोल
१. दीपक लामिछाने – भागेरौं जाम्ला
२. ध्रुब हिमाली – साईत
३. शँकर कँडेल – लोर्के जोवन
४. रमेश थापा – राम कशम
५. निर्मल क्षत्री – पिरतीको खेल
मोडल (महिला)
व्यक्तिको नाम गीतको बोल
१. कविता न्यौपाने – बिजुलीको तार
२. रियासा गिरी – क कछुवा ख खरायो
३ सगुन शाही – झलिको आउँदैन र ?
४ सरिता भारती – असारै मास
५ फरिता खड्का – सेतो बस्त्र
सर्वोत्कृष्ट लोक गीत
गीतको बोल – कलाकार
१. साईली नाच बीच बीचमा – खिलराज बजगाईं
२. अब बाँकी – अर्जुन कुँवर
३. चेपेको दोभान – पृथ्वी गुरुङ
४. तिम्रो बोलीमा – सञ्जय गुरुङ
५. सागर सरी चोखो माया – दयाराम गुरुङ
पप
पप – आधुनिक गायिका
व्यक्तिको नाम गीतको बोल
१. भावना आचार्य – मुलको पानी (बग्ने खोला २)
२. सरिता भारती – पहिलो भेटमै
३. दीपा कोईराला – कब्जा ग¥यौ
४. तृप्ति खड्का – तिम्रै यादमा
५. निर्मला थापा – भमरा
नव गायक
व्यक्तिको नाम गीतको बोल
१. पवन भाट – ए आमा
२. सुजन तामाङ – त्यो रात
३. कृष्ण कार्की – चोली राम्रो
४. गणेश थापा – आयो तिम्र्रै राजा
५. आईतराम गुरुङ – हे ङोल्स्यो
देउडा
गायन
व्यक्तिको नाम गीतको बोल
१. खगेन्द्र विश्वकर्मा – दुई राजका बस्ती
२. हिमालय राज – हे गाजली
३. सरिता भारती – हे गाजली
४. लक्ष्मी आचार्य – भन साली
५. टिक पुन – दुई राजका बस्ती
शब्द/संगीत
व्यक्तिको नाम गीतको बोल
१. नेत्र सिंह ठकुरी – राम सिता
२. डब्बु क्षत्री – हे गजली
३. टेकेन्द्र रोकाय (टि आर पँगेनी) – मलाई त बैसुवा
४. राज सागर – हे गाजली
५. चक्र बम – भन साली
म्यूजिक भिडियो बालकलाकार
व्यक्तिको नाम गीतको बोल
१. प्रसुना केसी – परदेश
२. लोकेश क अ भ – परदेश
३. सोफी चापागाईं – मलाई मन पर्ने गीत
४. प्रतिक पौडेल – मलाई मन पर्ने गीत
५. काव्या घिमिरे – झलिको आउँदैन र ?
६. एसेप्ट तिगेला लिम्बु – मिक्वा चुरुचुरु
लोक जुहारी (गीत)
व्यक्तिको नाम गीतको बोल
१. अभव ढुँगेल/राजशुक्र लिम्बु – नाचौं छम् छम्
२. झुमा लिम्बु/सुसन लिम्बु – हिमाल राम्रो हिउँले
३. मोहन लिम्बु/बसन्ती लिम्बु – त्रिशाली मेला
भेग बिशेष (गायक)
व्यक्तिको नाम गीतको बोल
१. अम्बर तुम्बापो – लिम्बुवान लाजे
२. मेजर घिसिङ – हातमा डम्फु समाउँदै
३. तेजेन्द्र गुरुङ ङोल्स्यो – कोपिला
४. चिजकुमार गुरुङ – बतासै सरर (मोहनी)
५. निनल गुरुङ – रोधी घर
भेग बिशेष (गायिका)
व्यक्तिको नाम गीतको बोल
१. तारा शिरिष मगर – हे कान्छी
२. छनु गुरुङ – देउराली र प्रेनो ङलै
३ शान्ति मम्बा – लाहुरे कान्छा
४ दुर्गा गुरुङ – घरी काँ हो मायाँलु
५ भिमकला गुरुङ – लाहुरेको जिन्दगी
पर्व तथा भेग बिशेष (गीतकार)
व्यक्तिको नाम गीतको बोल
१. जीत सागर रावत – बैनी कन्याको कथा
२. सागर केरुङ – लिम्बुवान लाजै
३ सुजन तिगेला लिम्बु – धानैको है वाला
४ बिमला थिङ – ताम्बाकी छोरी
५ अर्जुन ब्लोन तामाङ – बिरानो मायाँ
पर्व तथा भेग बिशेष (गायक)
व्यक्तिको नाम गीतको बोल
१. तेजेन्द्र गुरुङ – कान्छी
२. ज्ञानेन्द्र शाही – बाटुली
३. मानसिंह खड्का – बुहारी
४. प्रकाश क्षत्री – उजेली
५. योगेश पान – छमक छमक
तामाङ गीत (गायक)
व्यक्तिको नाम गीतको बोल
१. आशिष लोप्चन – बल्ल पो तामाङको
२. धिरज गोले – आईमन्डाने
३. पर्से तामाङ – यम्बोला गुँग्री
४. प्रकाश तामाङ – तितुङ क्यास्याङ गैरिला
५. आरम्भ तामाङ – चिवोरे ग्राम्बारे
संगीत संयोजन
व्यक्तिको नाम गीतको बोल
१. बिलन थापा मगर – बैगुनी
२. तेजेन्द्र दुरा – तामन खोला
३. तेजेन्द्र गुरुङ – मान्छे
४. बिशाल योन्जन – डाँडैमा राम्रो
५. राकेश सोनी – बोतलको पानी २
ध्वनि मिश्रण
व्यक्तिको नाम गीतको बोल
१. मनोज परियार – तिते करेली
२. मानबहादुर बराल – औंठी सुनैको
३. सन्तोष पौडेल – चोली राम्रो
४. मनोज परियार – बिस्तारै बिस्तारै
५. मान बहादुर बराल – हे ठुली
भिडिओ सम्पादक
व्यक्तिको नाम गीतको बोल
१. दीपक बिष्ट – सुर्ती माड्दै माड्दै
२. बीरेन्द्र भाट (बिपिन) – माया छेउमै नआउने
३. सुरेश कुमार राउत – आयो तिम्रै राजा
४. मनोज कार्की – को होला त्यो
५. शिब पौडेल – झलिको आउँदैन र
छायाकार
व्यक्तिको नाम गीतको बोल
१. महेश महरा – दिदी भाई
२. जय दर्लामी मगर – यो दुनियाँले बाँच्न दिँदैन भने
३. टंक केसी – आयो तिम्रो राजा
४. बीरेन्द्र भाट ‘बिपिन’ – माया छेउमै नआउने
५. शम्भु चालिसे – नदिया सलल
राष्ट्रिय गीत
व्यक्तिको नाम गीतको बोल
१. बीरेन्द्र खड्का – रबी दाईलाई नेपाल आमा
२. नवराजजँग थापा – आयो गोर्खाली
३.धनीराम राई – हिमाल उक्ले शेर्पासँग
भेग बिशेष
मोडल { पुरुष }
व्यक्तिको नाम गीतको बोल
१. आनन्द गुरुङ – लाहुरेको जिन्दगी
२. शेर साउद – छोपुँला तालको माछा
३ बिक्रम लामा – माया लाउँ
४ दीपेन्द्र गुरुङ – खौजडीको तालमा
५ आनन्द गुरुङ – माया जोख्ने के होला
भेग बिशेष गीत
{ सङ्गीतकार }
व्यक्तिको नाम गीतको बोल
१. टिका बम्जन – मेरी सानु
२. दीपेन्द्र गुरुङ – खौंजेडीको तालमा
३ दयाराम गुरुङ – घिन्ताङ मादल
४ गणेश गुरुङ – जुन सरी मायाँ
५ जुजु गुरुङ – जाहुरेको जिन्दगी
डायस्पोरा
व्यक्तिको नाम गीतको बोल
१. कल्पना देवकोटा (गायिका) – आयो तीज
२. बिरही कार्की (गायक) – आमाको आँशु
३ डा. शिब सुवेदी (भाका) – आफ्नो पन
४ नारायण कँडेल (रचना) – आफ्नो पन
५ शान्ता कुमार राई (भिडियो निर्देशक) – पूर्बे शहर
६ मनिष श्रेष्ठ (सह अभिनेता) – बैगुनी
७. सन्तोष राई (मोडल ) – बैगुनी
८. पूर्णबहादुर थापा (दीपक मैथाने) (शब्द) बैगुनी
९. लक्ष्मण पौडेल भाका (सङ्कलक)आयो तिज l
क्वालिटी फिल्म्स प्रा लि