हामी अहिले एक यस्तो समयमा छौँ, जहाँ देशको आर्थिक विकासको मोडलमा गम्भीर बहस हुन जरुरी छ। तर, विडम्बना! हामी उमेरको बहसमा अल्झिएका छौँ। शहरमा षड्यन्त्रको राजनीति होइन, गाउँको अर्थतन्त्र निर्माणको बहस गरौं। को प्रधानमन्त्री बन्ने भन्ने होइन, विकासको सही दृष्टिकोण के हो भन्नेमा विमर्श गरौं। राजनीतिलाई विचार, विज्ञान र आध्यात्मिक चेतनाको अधीनमा राखौं, सामाजिक सञ्जालको पछि लागेर होइन। अहिलेको 'जेन्जी' (Gen-Z) आन्दोलनको मूल कारण रोजगारी सिर्जना गर्न नसक्ने हाम्रो 'थारो अर्थतन्त्र' हो। मेरो पुस्ताले ३२ सालदेखि ७२ सालसम्मका धेरै आन्दोलन…
पुरा पढौ