विचार

बाल्यकालको सम्झनामा नै बित्दो रहेछ प्रदेशीको दशैँ

यो धर्तीको सबै फोहोरलाई पखालेर आकाशले बादललाई बिदाइ गर्दै छ ! ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हान्दै छ! वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाले का छन्!शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गरेर होला! घर आँगनमा बिस्तारै फक्रँदो फूलको यौवन पोखिन थालेका छन् । बारीमा लपरम्मा धानका बाला झुलेका छन् ! वर्षायामको समाप्तिसँगै किसान हर्षित भयका छन् ।पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी भएका छन् ।वर्षौँसम्म फोन र भिडियोकलमा बोलेर… पुरा पढौ

इमान्दार कर्मचारीले निराश हुनुपर्ने कारण छैन !

केही समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य नियामक निकायहरुले कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा मुद्धा दायर गर्ने गति बढाएपछि कर्मचारी वृत्तमा एक किसिमको त्रास फैलिएको पाइएको छ । तर इमान्दार र अध्ययनशिल कर्मचारीले निराश हुनुपर्ने भने देखिंदैन । टिप्पणी उठान सामान्यतः शाखा अधिकृत तहबाट हुने र त्यस्ता कर्मचारीहरु लोक सेवा आयोगको कठोर परीक्षा पास गरेर आएका हुँदा आफुले गर्नुपर्ने र गर्न नहुने बारेमा जानकार रहन सक्ने भएकोले इमानदार कर्मचारीका लागि अवका दिन अझ सहज हुने देखिन्छ । राष्ट्रसेवालाई मूल मन्त्र मानेपछि… पुरा पढौ

तनावलाई कसरी कम गर्ने ?

किन भइरहेको छ तनाव ? अहिलेका धेरै मान्छेको जीवनशैली निकै व्यस्त छ। हरेक मानिस उमेर अनुसारको तनावमा छन्। राम्रो शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका तनाव बोकेर हिँडिरहेका मानिसले आफ्नो खानपानमा भने खासै ध्यान दिएको पाइँदैन। व्यस्त दैनिकी, बढ्दो महंगी, सुविधा भोगी जीवन, प्रतिस्पर्धाको भावना, महत्त्वाकांक्षा जस्ता थुप्रै कारणले मानिसलाई स्थिर रहन दिएको छैन। जसबाट मानिसमा तनाव सिर्जना भएको छ। तनाव उत्पन्न गराउने तत्त्वलाई व्यक्तिगत, पारिवारिक, नीतिगत, साङ्गठनिक, सामाजिक, सांस्कृतिक आदिमा वर्गीकरण गर्न सकिन्छ। तनाव के हो ? तनावको कारण के हो ?… पुरा पढौ

जनैपूर्णिमामा मात्र किन? हरेक साता क्वाँटी खाउँ

महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ ।जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।क्वाँटीलाई नेवारी समुदायमा ‘क्वाँती’ भन्ने गर्छन् । यही तिथिलाई भारतमा रक्षाबन्धन भनेर मनाउँने चलन छ । तर, क्वाँटी खाने चलन भने नेपालमा मात्र छ ।क्वाँटी मा केराउ, भटमास, मास, मुँग, चना, बकुल्ला, सानो केराउ लगायत नौ प्रकारका गेडागुडी समावेश गरिन्छ… पुरा पढौ

कुरौटे समाज

आफ्नै समाजलाई अलि कुरौटे समाजभन्दा अलि तितो लाग्न सक्छ । तर वास्तविक यहि हो । स्वीकार्नुको म संग पनि बिकल्प छैन् जसरी मृत्यु सर्व स्वीकार्य छ । त्यस्तै सर्व स्वीकार्य बन्दै गरिहेको छ नेपाली समाजमा कुरौटे प्रवृत्ति ।हावी पनि किन नहोस् सुन्ने कान भन्दा बढि बोल्ने एक मुख चलाउन कै लागि चोक चोक र गल्ली गल्ली देखि समाजिक सञ्जालमा रोजगारी मिलेपछि ।कसैले केहि राम्रो गर्न खोजो समाजका कुरौटे कुरा काट्दै हिँड्छन् । कसैले केही राम्रो गर्न खोजो समाजका कुरौटे भड्काउँदै… पुरा पढौ

मनमा हुण्डरी बोकेका शान्त प्रचण्ड

अमेरिकी पत्रकारिताका भीष्म पितामह वाल्टर लिपम्यानले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘सरकारले दिएका सबै समाचार कमबेसी ‘व्यवस्थित’ नै हुन्छन्। सरकार र पत्रकारबीचको सम्बन्ध त्यतिबेलासम्म सुमधुर रहन्छ जबसम्म पत्रकार सरकारका कामलाई आलोचनात्मक आँखाले हेर्दैन। यो चलन सनातनदेखि निरन्तर चलेको छ। आगामी दिनमा पनि अक्षुण रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका मुख्य कार्यकारी हुनुहुन्छ। तर, बुधबार अपरान्ह उहाँले आयोजना गर्नुभएको नेपालका पच्चीस जना स्वनामधन्य सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा खुलेर कुरा गर्नुभयो। उहाँका कुरा ‘व्यवस्थित’ गरिएको जस्तो लागेन। खासमा यो औपचारिक पत्रकार सम्मेलन पनि थिएन। तर,… पुरा पढौ

सर्वोच्चको फैसलाले एनआरएनएको भविष्य संकटमा

सर्वोच्च अदालतले समानान्तर एनआरएनए खोल्न सक्ने फैसला गरेको छ । यस फैसला पछि एनआरएनएमा अब के होला भन्ने कौतुहलता बढेको छ । गैरआवासीय नेपाली सम्बन्धि ऐनको दफा १६ र नियमावलीको दफा १२ मा कम्तिमा २५ देशमा बसोबास गर्ने ५० जना गैरआवासीय नेपालीहरुको निवेदन दिएमा संघ दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यसै दफालाई टेकेर एनआरएनका पुर्व उपाध्यक्ष सोनाम लामाले एनआरएनए जस्तै सँस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । यस निवेदनबारे मन्त्रालयले कुनै जवाफ नदिए पछि लामाले सर्वोच्चको… पुरा पढौ

१०० केजी सुनकाण्ड र यसले उब्जाएका अनुत्तरित प्रश्नहरू

नेपालमा नयाँ नयाँ काण्ड दिन दिनै आईरहेका हुन्छन् । मानौ की कुनै गीत युटुवको ट्रेडिङमा रहन्छ । जसको चर्चा अत्याधिक हुन्छ भने केही ट्रेडिङमा आउन सक्दैनन् जसको चर्चा कमै मात्रमा हुन्छ । आजकल त सामाजिक सञ्जालको समय चलिरहेको छ । कतिपय समान्य कुराहरुपनि सामाजिक सञ्जालमा आाएपछि चर्चाको शिखरमा रहने भएकोले काण्डहरु तथ्य भन्दा बढि अर्धसत्य विषय चर्चित भईरहेका छन् । चर्चित शब्द भाईरल भएका छन् ।हालचालै भाईरल भएको काण्ड हो ‘करिव १ सय किलो सुन बरामत’नेपालमा रहेका काण्डहरुमा सुन काण्ड,… पुरा पढौ

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान र कर्मचारीतन्त्र माथिको डण्डा प्रहार

निजामती सेवा आत्मघाती साबित हुँदै गएको आभास हुदैछ!! मन्त्रीपरिषदका निर्णय, अदालतका आदेश तथा माथिका निर्देशनको अध्ययन गर्ने, अभिलेख राख्ने र ती निर्णय तथा आदेश कार्यान्वयनकोलागी सम्बन्धित कानूनी र प्राबिधिक ब्यहोरा उल्लेख गरि आबश्यक निर्णय र निर्देशनको लागि टिप्पणी पेश गर्नु कर्मचारीको नियमित दायित्वभित्र पर्ने कुरा हो ।सरकारका निर्णय र अदालतका आदेशलाइ कार्यान्वनमा नलगी फाइल दराजमा थन्काएर राख्ने कुरा एउटा कर्तब्यनिष्ठ कर्मचारीले सोच्न पनि सक्दैन, र यस्तो कार्य पद्धतिलाइ प्रशासनको कुनैपनि सिद्धान्त र मूल्यमान्यताले चिन्दैन पनि । मन्त्रीपरिषदबाट निर्णय भइ विभिन्न… पुरा पढौ

‘समृद्धि’

हामीकहाँ नेपाली नेता देखी आम नागरिकको मुखार बिन्दमा झुण्डीएको शब्द हो समृद्धि । समृद्धि शब्दावलीको प्रयोग पनि असाध्यै धेरै भइरहेको छ । यो ल्याटिन भाषाको ‘प्रस्पिरस’बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । विकास र समृद्धि परिपूरक पदावलीहरू हुन् । यद्यपि यिनीहरू बीचको सारभूत अर्थ धेरै भिन्न रहेको छ । कुनै पनि खास मानव समाजमा सबैखाले वा समानुपातिक… पुरा पढौ