विचार

बसिबियाँलो: एअरपोर्टको बाटो हुँदै पखेटा हालेकाहरुले चिन्न नसकेको स्वर्ग

मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत देखाउनुपर्ने थियो । जागीर उहाँले खानुभएन, नो भनेर लेख्न पर्यो । कुनै व्यवसाय दर्ता छैन, त्यो पनि नो नै भयो । पेन्सन या अन्य नियमित आम्दानी भन्ने कोलम थियो । त्यहाँ पनि केही नभएको लेखियो ! आमासँग ब्याङ्क ब्यालेन्स या फिक्स्ड डिपोजिट पनि थिएन । लेख्दा लेख्दै आफै झसङ्ग भइयो । न जागीर छ, न व्यवसाय छ, न पेन्सन छ, न कुनै नियमित आयस्रोत छ ! तैपनि मान्छे बाँचेको छ… पुरा पढौ

किन हुन्छ सम्बन्धविच्छेद ?

भरखरै मात्र लोकप्रिय गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले गत शुक्रबार अदालतमा यो मुद्दा दर्ता गरेकी हुन् । उक्त मुद्दामा उनले आफ्नो चरित्रमाथि शङ्का गर्ने, काममा बाधा पुर्‍याउने र मानसिक दबाब दिनेजस्ता आरोपहरू लगाएकी छन् । चौहान र सापकोटाको विवाह झण्डै नौ महिनाअघि अर्थात् १७ अप्रिल २०२४ मा भएको थियो । विवाहपूर्व नै उनीहरूको सम्बन्धमा धेरै विवादहरू रहेको र आफूले हतारमा विवाह गर्ने निर्णय… पुरा पढौ

पाथीभरा केवलकार विवाद र विश्व अर्थ राजनीतिको नेपालमा प्रभाव

मन्दिर र मठलाइ केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुदैंछ र रोटी सेक्नेको तांती छ। कोहि नेताको पत्तासाफ र कसैको उल्का उदय हुंदैछ। पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ। यशबारेमा दुइतर्फी तर्क छ्न। यो विकासको कुरा हो गर्नुपर्छ, जेष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त हुन्छ भन्ने तर्क एकातिर छ्न। यो मन्दिरको पर्यावरण बिगार्ने र राज्यको सम्पत्ति दोहन गर्ने उपाय हो भन्ने अर्कातिर छ्न। हामीले बुझ्नुपर्ने के हो?१. पहिलो कुरा त राष्ट्रमा कृषि र उद्योग नष्ट भैसकेको… पुरा पढौ

यसो भए स्वदेशमै बस्छन् युवा

गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौंको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्नुहुन्थ्यो । खोज पत्रकारिता र भिडियोग्राफ्रीमा उहाँको राम्रो दख्खल थियो । त्यही विकासले पत्रकारिता मात्र होइन, देश नै छोड्नुभयो । उहाँ पुस दोस्रो साता देश छोडेर दक्षिण अमेरिकाको चिली जानुभयो । उहाँले पुस २१ मा चिली पुगेपछि लेख्नुभयो, 'विवाह, परिवार, बालबच्चाको जिम्मेवारीले थिचिदै जाँदा शहरमा भाडामा बसेर एक पत्रकारको… पुरा पढौ

“मलामी” कमाउनु नै जीवनको सफलता रहेछ !

प्रकृतिको कठोर नियम नै छ उत्त्पति पछि विनाश वा जन्मपछि मृत्यु स्वाभाविक छ । बाग्लुङ जिल्लाको गलकोट मल्ममा वि.स. २०१२ भदौ १० गते जन्मिनु भएका गलकोट गलकोट नगरपालिका ०७ का संस्थापक वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी, हजुरबाबा सुवेदार टिका बहादुर थापाको महाप्रस्थानले गनपा ०७ मल्म भनौ सिंगो गलकोट शुन्यता छाएको छ, सन्नाटा छाएको छ, हामीलाई गहिरो घाऊ लागेको छ, समालेर नसकिने पिडा भएको छ तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ घाऊ त गहना हुन जीन्दगीका, जहाँ… पुरा पढौ

जापान: नयाँ वर्षको शुभकामना दिने तरिका र ओतोशिदामाका सम्बन्धमा चर्चा

चाइनाबाट अलि बढी cultural influences भएको भएता पनि आफ्नै मौलिक भाषा संस्कृति र परम्परा भएको देश हो जापान । यसले विश्व ब्रम्हाण्डमा पुरानो इतिहास बोकेको छ । जापान राजकीय वंश परम्परा भएको सम्राटको संरक्षकत्वमा रहेको मुलुक हो । आलंकारिक भएता पनि जापान नरेशको सम्प्रभुता कायम रहेको छ । तथापी इशा संवतलाई वार्षिक क्यालेण्डरको रूपमा प्रयोग गरेको पाइन्छ । जनवरी १ लाई चलनचल्तीमा नयाँ व र्षको प्रारम्भको दिनको रूपमा स्वीकार गर्छन् । लिखित रूपमा राज्यको राजस्व संकलन हुने गरी शुभकामना कार्ड… पुरा पढौ

जाडोमा “सुपर फुड”

अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम भोजन) भनेर किनिहाल्छौँ महँगोमा। प्रयोग गर्दा दंग पछौँ–“आहा सुपर फुड खाइयो”। तर यो वास्तविक हो र?‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।तर अनेक अनुसन्धानकर्ताले विभिन्न भोजनको विश्लेषण गरेर दैनिक पोषण कस्तो खानुपर्छ ? के के ‘सुपर फुड’ छन् भनेर लेखेका छन्। वास्तवमा हाम्रो… पुरा पढौ

रैथाने ज्ञानको उपयोगिता र ‘अर्थशास्त्र’

एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्‍व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु । हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु ।यिनमा अनेक पोषक तत्‍व पाइन्छ… पुरा पढौ

जापानमा मैले जे देखेँ

बुढो रुखलाई समेत टेको लगाइनदिने संस्कार जापानी भाषामा ‘निप्पोन’ वा ‘निहोन’को सांकेतिक अर्थ हुन्छ ‘सूर्य उदाउने भूमि’ । अर्थात् जापानलाई सूर्याेदयको देश भनेर पनि चिनिन्छ ।  पूर्वी एसियामा प्रशान्त महासागरले घेरिएको जापान साना–ठुला १४ हजारभन्दा बढी टापुहरू मिलेर बनेको छ । सबैभन्दा ठुलो टापु ‘होन्सु’ हो, जहाँ राजधानी टोकियोसँगै नागोया, ओसाका, क्योतो, हिरोसिमाजस्ता सहर अवस्थित छन् ।  १२ करोडभन्दा बढी जनसङख्या भएको यो देशमा पछिल्लो समय तीव्र रूपमा  जनसङ्ख्या घट्दै गएको छ भने वृद्धवृद्धाको संख्यामा संख्यामा वृद्धि भइरहेको छ । राजधानी… पुरा पढौ

रबिजीका विगतहरुसँग भिड्ने कि वर्तमानले खोजेको परिवर्तनका लागि भिड्ने ?

सहकारी ठगी प्रकरणमा रबिजीको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता र त्यसभन्दा कयौं गुणा ठूला साइजका संलग्नता र ठगीहरु खुलारुपमा सार्वजनिक भइसकेका छन् । कानुनी कारबाहीको प्रक्रियाबमोजिम केही पात्रहरुलाई यसअघि नै र पछिल्लोक्रममा रबिजीलाई अदालतको अनुमति बमोजिम पक्राऊ गरी हिरासतमा राखिएको हो । यस विषयबारे सिंगो नेपाली समाजलाई दिग्भ्रमित पार्नेगरी बहस, विवाद, छेडखानी र अन्यौलको धमिलो बढेको देख्दा आश्चर्य लागेर तीन कुरा राख्न यहाँ आएको छु । १, सहकारी ठगी प्रकरणमा संलग्न जो सुकै होस् (प्रत्येक)लाई कानुनी कठघरामा उभ्याउन दबाब सिर्जना गरौं । धनराज… पुरा पढौ