संक्रमणको प्रतिरोधमा ज्वरोको महत्त्व र उपयुक्त खानपान

मध्यरातमा शीतलनिवास पर्व : सबै सामर्थ्य लगाएर प्रतिवाद गरौँ

माओवादी पार्टी पुनर्गठन / पुनर्निर्माणका आयामहरु!

मातृभाषामै शिक्षा किन ?
हात्तीको बल, डल्फिनको बुद्धि, कुकुरको घ्राण शक्ति, गिद्धको दूरदृष्टि, सर्पको भूकम्पीय पूर्वज्ञान लगायतको क्षमता मानिसमा हुँदैन । तैपनि सबै प्राणीलाई मानिसले नै आफ्नो अधीनमा राखेको छ । यसको मुख्य कारण भाषिक सामथ्र्य हो । यही सामथ्र्यले गर्दा मानिस आफ्ना भावनाहरू अभिव्यक्त र अरूका भावनाको बोध गर्नसक्छ । चिकित्सक पाउल ब्रोका (सन् १८६१) ले मानिसको बायाँ मस्तिष्कमा चोट लागेमा वा अफाजिया रोग लागेमा भाषिक समस्या आउने तथ्य पत्ता लगाए । नोम चोम्स्की (सन् १९६०) ले बायाँ मस्तिष्कलाई भाषाप्राप्ति संयन्त्र (ल्याड) का रूपमा अथ्र्याए । चोेम्स्कीको भनाइमा मातृभाषा…
पुरा पढौ
नेपालको संवैधानिक इतिहास र नेपालको संविधान २०७२
आज असोज ३ अर्थात् “संविधान दिवस” देशले संविधान पाएको दिन हो । लामो बलिदानी, त्याग, तपस्या र मिहिनेत पछि देशले आज कै मितिमा एक वर्ष पहिले “नेपालको संविधान २०७२” पाएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा भवनमा भव्य समारोहका बीच उक्त संविधान जारी गरेका थिए । वि.सं. २०७२ भदौ ३० मा संविधान सभाको बैठकमा दुई तिहाइ बहुमतले उक्त संविधानको विधेयक पारित ग¥यो । मत विभाजनका प्रक्रियामा संविधानको विधेयक पारित गर्ने पक्षमा ५०७ र विपक्षमा २५ मत परेको…
पुरा पढौ
सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता


