सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका डा। युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी, बंगलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, जापानकी प्रतिभा राणा, मलेसियाका उदयराज पाण्डे, इजरायलका अन्जान शाक्य, कतारका नारद भारद्वाज, स्पेनकी आङफुटि शेर्पा र दक्षिण अफ्रिका निर्मलकुमार बिक फिर्ता भएका छन् । यी राजदूतमध्ये जापानका लागि…
पुरा पढौ