तस्विर समाचार

प्रखर समाजवादी चिन्तकको रूपमा चित्रण गर्दै स्वर्गीय प्रदीप गिरिलाई बहालवालादेखि पूर्व प्रधानमन्त्रीले यस्तो भने

नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  वहालवाला तथा पूर्व प्रधानमन्त्रीहरूले स्व. गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जालमार्फत् स्मरण गरेका छन् ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तव्ध भएको समेत उनले जनाएका छन् ।  ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा… पुरा पढौ

“म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भन्दै किशोरीले गरिन चक्कु प्रहार

जापानको शिबुयामा एक किशोरीले मृत्युदण्ड पाउने चाहना राखेर आफूले भेटेका दुई व्यक्तिलाई अन्धाधुन्ध रूपमा चक्कुले आक्रमण गरेको बताएकी छन ।चक्कु आक्रमण गरि हत्या प्रयासको आशंकामा शनिबार साईतामाको तोडामा बस्ने १५ वर्षीय पक्राउ परेकी जुनियर हाईस्कूलकी ती किशोरीले "म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भनेर छुरा हानेको प्रहरीले जनाएको छ । नाबालिग भएकाले उनको नाम गोप्य राखिएको छ ।५३ वर्षीया महिला र उनकी १९ वर्षीया छोरीमाथि शनिबार बेलुका ७ः२० बजे पछाडिबाट चक्कु प्रहार गरेकी ती किशोरीलाई… पुरा पढौ

जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा अन्तरक्रियात्मक वेबिनार हुने 

जापानमा नेपाली दक्ष-जनशक्तिको परिचालनका बारेमा जानकारी लिनेदिने उद्देश्यले अन्तरक्रियात्मक वेबिनार हुने भएको छ ।जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” को विषय हुने सो वेबिनारमा राम्रो जापानी भाषा जान्ने या नर्सिङ केयर, आतिथ्य व्यवसाय, कृषि लगायतका क्षेत्रमा कामदारको खोजीमा रहेकाहरूले सहभागिता जनाउन सकिने एनआरएनए जापानका प्रवक्ता सुभाष लामिछानेले जानकारी दिए ।प्रवक्ता लामिछानेका अनुसार अगस्ट २३ तारिख अर्थात् आगामी मंगलबार हुने सो वेबिनारमा नेपाली दक्ष-जनशक्तिको… पुरा पढौ

५ बुँदे सहमतिले पनि पार लागेन एनआरएनए जापानको विवाद, बहुसंख्यक सदस्य र क्षेत्रीय समितिले स्वीकारेनन सहमतिलाई

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको गत वर्षको जुलाई ३० मा सम्पन्न निर्वाचनमा भएको भनिएको धाँधलीलाई लिएर मच्चिएको रडागो गत मंगलबार भएको सहमतिले पनि पार नलाग्ने देखिएको छ । निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समिति र निवर्तमान कार्यवाहक अध्यक्ष रहेकी अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षका बिचमा लामो कसरत पछि एनआरएनएका अभियन्ता र अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहितको उपस्थितिमा ५ बुदे सहमति त दुई पक्षका बिचमा भयो तर पौडेल नेतृत्वको कार्यसमितिका बहुमत सदस्य र १२ वटै क्षेत्रीय समितिले सो सहमतिमा… पुरा पढौ

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले देश संचारले आफ़नो समाचारमा लेखेको छ । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । पुरा पढौ

प्रचण्डको प्रस्ताव पारित, यस्तो बन्यो पदाधिकारी टीम, १२५ सदस्यीय पोलिटब्यूरो समेत गठन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पदाधिकारीको नाम पारित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले महासचिवमा देव गुरुङसहित पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको एक शिर्ष नेताले जानकारी दिए।  माओवादीकाे महासचिवमा देव गुरुङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर चयन भएका छन् । यसैगरी बैठकले उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई… पुरा पढौ

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, पदाधिकारीमा २१ जना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीहरूको नाम प्रस्ताव गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् भने उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव छन् । यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम… पुरा पढौ

राजनीतिमा महिला सहभागिता!

राजनीतिमा महिला सहभागिताको विषय चार दशक अगाडी सम्म प्रतिनिधित्वको विषय मात्र थियो। मेरो/हाम्रो पुस्ता राजनीतिमा यसरी नै आएको हो। बन्द समाजमा खुला राजनितीक सहभागिता सजिलो विषय थिएन। त्यसैले हामी राजनितीमा महिलाको सहभागीतालाई अधिकारको रूपमा कुरा गर्न थाल्यौ। पहिलो खुट्किलोः राजनितीमा महिला सहभागिताले नै नेतृत्व विकास गर्न अबसर दिन्छ ।दोश्रो खुट्किलोः वैचारिक राजनिती, संगठन र संघर्षको माध्यमबाट नेतृत्व विकास हुन्छ। त्यसैले हामीले नेतृत्व विकास र प्रतिस्पर्धाको कुरा पनि संगै गर्यौ। त्यसपछि महिला सहभागिताको कानूनी अधिकारको कुरा गर्न थालेको दुई दशक हुन… पुरा पढौ

टोकियोमा ट्राभल अनुदान अभियान सेप्टेम्बर १ बाट पुन: सुरु

टोकियो महानगर सरकारले सेप्टेम्बर १ तारिखबाट आफ्ना बासिन्दाहरूको लागि ट्राभल अनुदान अभियान पुन: सुरु गर्ने भएको छ ।नयाँ कोरोनाभाइरसको संख्यामा व्यापक वृद्धि हुन थालेपछि गत जुलाईको अन्त्यसंगै यसलाई अभियानलाई रोक लगाएको सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म जारी रहने गरि पुन संचालन गर्न लागेको बताएको छ ।अभियान संचालनको अवधिमा टोकियो भित्रको यात्रा गर्नेहरूलाई मात्र यसले समेट्ने छ ।यात्रालाई बढ़ावा दिइ आर्थिक कारोबारमा वृद्धि ल्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन गर्न लागिएको यस अभियानमा प्रति व्यक्ति पाँच रातको यात्रा ट्रिप अन्तरगत… पुरा पढौ

जापान सरकारले रोजगारदाता वा बिचौलिया समूहले गर्भवती विदेशी कामदारहरूलाई गर्ने गरेको दुर्व्यवहारको अनुसन्धान गर्दै

जापान सरकारले विदेशी प्राविधिक प्रशिक्षार्थीहरूलाई गर्भवती भएको वा बच्चा जन्माएको कारण रोजगारदाता वा बिचौलिया समूहले देश छाड्न बाध्य पारेको छ कि छैन भनेर पत्ता लगाउन सर्वेक्षण गरिरहेको छ।जापानको अध्यागमन सेवा एजेन्सी र स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले प्रशिक्षार्थीहरूलाई सँगै काम गरिरहेकाहरूले उत्पीडन र दुर्व्यवहारको बारेमा धेरै ऊजुरी बढ्न थालेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भै यस प्रकारको सर्वेक्षण गरिरहेको बताईएको छ ।कार्यरत कम्पनीमा महिलाहरू गर्भवती भएमा छोड्न सहमत भएका कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिएको घटनाहरू भेटिएका छन । जापानमा बर्खास्त हुने र… पुरा पढौ