मध्य जापानको शिजुओका प्रिफेक्चरको एक निजी नर्सरी स्कूलले आफ्नो हेरचाहमा राखिएका बालबालिकाहरूलाई बारम्बार शारीरिक र मौखिक दुव्र्यवहार गरेको पाइएको स्थानीय अधिकारीहरूले बताएका छन।साकुरा होइकुएन नामक स्कूलमा तीन शिक्षकहरू संलग्न रहि आक्रमण र धम्कीपूर्ण व्यवहार का १५ वटा दुर्व्यवहारको घटनाहरू घटाई सकेको पुष्टि गरेपछि सुसोनोको स्थानीय सरकारले आपराधिक उजुरी दर्ता गर्ने तयारी गरिरहेको जापानी संचारमाध्यममा प्रकाशित समाचारमा जनाईएको छ । "हामी यसलाई दुर्व्यवहारको मामला मान्छौं," सुसोनोका मेयर हारुकाजे मुराताले पत्रकार सम्मेलनमा भने। अनुसन्धानका क्रममा विद्यालयले आफ्ना सबै कर्मचारीहरूलाई त्यहाँ के भयो…
पुरा पढौ