तस्विर समाचार

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि सकुशल भेटिए ४ बालबालिका

एजेन्सी । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को–पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४… पुरा पढौ

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश… पुरा पढौ

व्यस्त शहरमा काँध थाप्ने पौरखीका कथा

कस्तो भाग्यमानी है तपाई, डिपेंडेण्ट भिसामा आएर यत्ती छीट्टै काम सुरु गर्नु भो ।मैले मुसुक्क हास्दै भने कहाँ छिट्टै हुनु उमेरले त डाडै काटिसकेको छ नी । म त २६ हो अनि उनी २४ अनि तपाईं नी? उनको प्रश्नमा मैले भने २८ वर्ष ।ए हो है ? बैनी भन्थे,म त दिदी भन्नू नी आउदैन की के हो, अब हामी साथी साथी भनौ है ?हस ।यो क्याप्टेन त कस्तो घोसे छ भन्या आफ्नो कम्पनीबाट आएका हरुलाई मात्रै काम दिन्छ । हामीलाई… पुरा पढौ

जब मुराकामीको कार हामागुचीले हाँके

अघिल्लो हप्ता सन् २०२२ को कान्स विजेता ‘द एइट माउन्टेन्स’ माथि लेखिरहँदा सन् २०२१ को ओस्कारमा उत्कृष्ट विदेशी चलचित्र र २०२१ कै कान्समा उत्कृष्ट पटकथा जित्न सफल जापानी फिल्म ‘ड्राइभ माइ कार’ लाई पृष्ठभूमिमा सम्झिरहेकी थिएँ। अघि पनि दुईपटक हेरिसकेको फिल्ममाथि लेख्ने आँट भने आइरहेको थिएन। जापानी फिल्म निर्देशक युसुके हामागुचीले जापानी लेखक/साहित्यकार हारुकी मुराकामी लिखित कथामाथि बनाएको यो फिल्म दर्शक मात्र होइन समीक्षक समेतलाई उत्तिकै मोहनी लगाउन सफल मानिएका थोरै फिल्ममध्येको एक गनिन्छ। मुराकामीका कथा यसै जादुयी त्यसमाथि पनि… पुरा पढौ

कथित राष्ट्रवादी प्रियतावादको दुश्चक्र : चियाको कपमा आँधी ल्याउने प्रयास

काठमाडौं। देशमा फेरि एकपटक तथाकथित राष्ट्रवादी प्रियतावादको हुरी चलेको छ । यो हुरी साँच्चै वायुमण्डलमै चलेको हो कि ‘चियाको कप’ मा ? सम्भावना छ– यो चियाको कपमा आएको आँधी हो, धेरै लामो जान सक्दैन। दृष्यमा नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण प्रकरणमा संसदको टेबल वरिपरि तीन ‘चिया पार्टनर’ एमाले, राप्रपा र रास्वपा ‘ब्लाक टी रिलेसन’मा गजधम्म बसेका देखिन्छन् र उनीहरू अनेक सत्यतथ्यप्रति आँखा चिम्लेर झुठ र बेइमानीको आँधी उठाउँदैछन्। नागरिकताजस्तो आधारभूत नागरिक अधिकारको विषयलाई बारम्बार राजनीतिक स्वार्थको हाते भकुन्डो बनाइएको छ… पुरा पढौ

तोकुतेइ गिनोउ नं. २ भिसामा आउने कामदार अनिश्चित रूपमा जापान बस्न र परिवारलाई पनि साथमा ल्याउन पाउने अनुमति

जापान सरकारले दक्ष विदेशी कामदारले हालको दुई क्षेत्रबाट ११ वटा क्षेत्रमा आर्जन गर्न सक्ने गरी ‘स्पेसिफाइड स्किल्ड वर्कर २’ लाई आवासको स्थितिसहित विस्तार गर्ने भएको छ।तोकुतेइ गिनोउ नं. २(特定技能2号)मा अरु ९ वटा क्षेत्र पनि थप गरी जम्मा ११ वटा क्षेत्र बनाउने जापानको मन्त्री परिषदले निर्णय गरेको हो ।तोकुतेइ गिनोउ नं २ प्राप्त गरेमा कामदारले आफ़्नो परिवार साथमा ल्याउन पाउने र अन्य वर्किंग भिसा सरह दिर्घकालिन रुपमा जापानमा रहन अनुमति दिइने भएको हो। जापान घट्दो जनसंख्याले श्रमशक्ति अभाव हुँदै जान लागेको… पुरा पढौ

जापानमा शरणार्थी स्थिति अस्वीकार गरेपछि पनि बारम्बार आवेदन गर्ने विदेशीलाई तत्काल देश निकाला गर्ने कानून पारित

ठूलो विरोधको बाबजुद अध्यागमन कानून संशोधन पारित भै जुन ९ बाट कार्यान्वयन हुनेगरि जापानको माथिल्लो सदनको एक समितिले जापानमा गैरकानुनी रूपमा बसेका विदेशी नागरिकहरूलाई तत्काल देश निकाला गर्ने विवादास्पद विधेयक पारित गरेको छ ।न्यायिक मामिला सम्बन्धी माथिल्लो सदनको सो समितिले बिहिबार बहुमतले पारित गरेको लामो समयसम्म नजरबन्दबाट रोक्नको लागि बनाइएको अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता कानूनलाई संशोधन गरिएको हो ।संशोधित कानूनले अध्यागमन अधिकारीहरूलाई "उपयुक्त कारण" नभएसम्म शरणार्थी स्थिति खोज्नेहरूलाई उनीहरूको आवेदन अस्वीकार गरेपछि देश निकाला गर्न अनुमति दिनेछ। हाल यदि… पुरा पढौ

जापानले रक्षा बलमा भर्नाको लागि ट्याटु प्रतिबन्धलाई हटाउने

द्रुत रूपमा संकुचित जनसंख्याबाट भर्ती बढाउने प्रयास स्वरूप जापानको प्रतिरक्षा बलले ट्याटुमा लगाइएको प्रतिबन्धमा पुनर्विचार गर्ने भएको छ।माफिया-जस्तो आपराधिक गिरोहहरूसँग सम्बन्धित याकुजा भनेर चिनिनेहरू छाला कला खेल्छनन भन्ने मान्यताले ट्याटुलाई लामो समयदेखि जापानमा निषेध गरिएको छ । तर अधिकारीहरू अहिले युवा जापानी खेलकुद ट्याटू याकुजासँग चिनाउन नभई व्यंग्यात्मक कारणले ट्याटु बनाउने बताउँछन्।उनीहरूको तर्क अनुसार प्रतिबन्धले प्रतिरक्षा बल भर्ना गर्न बाधा पुर्‍याइरहेको छ।जापानिज सेल्फ डिफेन्स फोर्सेसको एक सेनाका अधिकारीका अनुसार गत अप्रिलमा आफ्नो भर्ती लक्ष्यमा तोकिएको भन्दा सेना १० प्रतिशत कम… पुरा पढौ

जापानमा समलिङ्गी विवाह “असंवैधानिक” भएको अदालतको फैसला

जापानको एक अदालतले बिहिबार समलिङ्गी विवाहमा प्रतिबन्ध संवैधानिक भएको फ़ैसला गरेको छ ।  देश भरि दायर गरिएका पाँचवटा मुद्दाहरूमध्ये अन्तिममा फुकुओकाको जिल्ला अदालतले समलिङ्गी विवाहलाई मान्यता नदिने कानुनी प्रणाली "असंवैधानिक" भएको फैसला सुनाएको छ । फुकुओका जिल्ला अदालतले क्युसुमा छ जना वादीहरूले दायर गरेको मुद्दामा फैसला सुनाउदै समलिङ्गी जोडीहरूको लागि विवाह र पारिवारिक कानून पारित गर्न असफल भएकोले संविधानको धारा २४ को २ उल्लङ्घन गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ ।  फुकुओका अदालतको फ़ैसलाले वादीको क्षतिपूर्तिको अनुरोधलाई अस्वीकार गर्दै… पुरा पढौ

टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ

जापानमा टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ परेका छन । भन्सार निरीक्षणको क्रममा फेला परेको उत्तेजक लागुपदार्थ करिब ७०० किलोग्राम मेथाम्फेटामाइन लगभग ४३.४ बिलियन येन ($ 312 मिलियन) मूल्य बराबरको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले सात चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएइको छ । संयुक्त अरब इमिरेट्सको दुबईबाट चीनको निङ्बो हुँदै मार्चको शुरुमा टोकियो बन्दरगाहमा आइपुगेको कार्गो जहाजमा सातवटा कन्टेनरमा लुकाइएको सो लागूऔषध तस्करी गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकारीहरूले एक… पुरा पढौ