राष्ट्रिय समाचार

त्यो भातखाने डाँडा, यो भातखाने डाँडा

ऋतु फेरिएर हिउँदे अन्नपात भित्राउनुपूर्व ताराखोला गाउँपालिका–२ अर्गलमा बाली पूजाको रौनक चल्थ्यो । बाली पूजालाई ‘चैते’ र ‘ठूलो पूजा’समेत भन्थे्, पाकापुराना । सिद्ध, देउराली र बराहथानमा बाली पूजा हुन्थ्यो । थामको धुरीमा रहेको सिद्धथानमा धुमधाम पूजा गरेपछि गाउँभरिका मान्छे एकै ठाउँ जम्मा हुन्थे । पूजाको प्रसाद सामूहिक रुपमा ग्रहण गर्थे । प्रसादमा थानमा चढेको साँढ, पाठापाठीको मासुदेखि घरदेखि लगिएको चामल, दूधको परिकार हुन्थ्यो । गाउँको बीच र डाँडामा पनि पर्ने भएकाले पूजाआजापछि सामूहिक प्रसाद लिने ठाउँ त्यही थियो, जुन अहिले… पुरा पढौ

एनआरएनए जापानको मतदानको मिति जुलाई ३० मा सर्यो, मताधिकारबाट बन्चित १७ सय मतदाताले समेत मतदान गर्न पाउने (सूचना र गुगल फारम सहित)

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को लागि हुने मतदान जुलाई ३० तारिक हुने निश्चित भएको छ ।१७ सय पन्जिकृत सदस्यको इमेल लगायत व्यक्तिगत विवरण परिवर्तन गरि मतदान प्रक्रियाबाट बन्चित गराउने मनसायका राखी असामान्य गतिविधिलाई सुधार गर्नु पर्ने आवश्यकता महशुस गरि जुलाई २७ मा तोकीएको मतदानको कार्यपालिकालाई जुलाई ३० मा सारिएको निर्वाचन समितिले जानकारी दिएको छ । जुलाई २६ तारिक राती अबेर सूचना प्रकाशित गर्दै निर्वाचन समितिले जुलाई २७ मा मतदान गराउनु पर्ने तर अहिले शृजीत/उत्पन्न… पुरा पढौ

टोकियो ओलम्पिक: ४७ स्वर्णको नतिजा आउदा अमेरिका शीर्षस्थानमा

टोकियो ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्षस्थानमा उक्लेको छ । अमेरिका र जापान बरबरी ७/७ स्वर्ण जितेका छन् । यसअघि शीर्ष स्थानमा रहेको चीन तेस्रो स्थानमा चिप्लिएको छ । चीनले छ स्वर्ण जितेको छ । यद्यपि पदक तालिकामा सबैभन्दा बढी पदक जित्नेमा चीन नै अगाडि रहेको छ । चीनले १५ पदक जितेको छ भने अमेरिकाले १४ पदक जितेको छ । हालसम्म ४७ स्वर्णको नतिजा आइसकेको छ ।आयोजक जापानले हालसम्म छ स्वर्णसहित दश पदक जितेको छ । बेलायत र दक्षिण कोरियाले सामान… पुरा पढौ

जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र पक्षलाई दिने

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको पाँच सदस्यीय इजलासले आज (सोमबार) यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपा केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदा यादव पक्षमा बहुमत रहेकाले उक्त पक्षलाई आधिकारिकता दिने निर्णय गरिएको उनले बताए।   त्यसअघि आजै आयोगले जसपाको केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गरेको थियो। जसमा अध्यक्ष यादव पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जनाले सनाखत… पुरा पढौ

बागलुङको तमानखोलाको ओढारमा २२ थान बन्दुक

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाका दुई स्थानमा आईतबार २२ थान भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार तमानखोला गाउँपालिका–४ को लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई राखिएको अवस्थामा १२ थान एकनाले बन्दुक भेटिएको छ । वडा न.३ को मार्केखोलाको ओढारमा लुकाई राखेको अवस्थामा १० थान सहित २२ थान एक नाले भरुवा बन्दुक भेटिएको हो । प्रहरी चौकी बोङ्गादोभानबाट प्रहरी सहायक निरीक्षक पदम बहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा बन्दुक भेटिएको बताइएको छ… पुरा पढौ

मन्त्री पदप्रति किन यति वितृष्णा जनताको, यसमा दोष कसको?

मन्त्री भन्ने बितिकै अब त त्यो मानिस बदमाश हो भन्ने मनोबिज्ञान बनिसके छ।किन यस्तो मनोबिज्ञान बन्यो होला? को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्त्वपूर्ण होइन अब, सोच्नु पर्ने कुरा के हो भने राष्ट्रको राजनीतिमा भ्रस्टाचारको अवस्था कति गंभिर भएछ । किन मान्छे मन्त्री बन्न दौड्धुप गर्छ नेपालमा? यसको उत्तर दिन अब गाह्रो रहेन।नेपालमा पंचायतका ३० वर्षमा मन्त्री हुनु भनेको, त्यो मानिसलाई राजाले चिनेको छ भन्ने अर्थ लाग्थ्यो। अनि के फाइदा हुन्थ्यो र राजाले चिन्दा? उत्तर सोझो छ, त्यो पदले… पुरा पढौ

एनआरएनए थाइल्यान्डको अध्यक्षमा बागलुङ गलकोटका बस्नेत अत्याधिक मतका साथ निर्वाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्यान्डको अध्यक्षमा बागलुङ गलकोट नगरपालिका ५ का भबिन्द्र बस्नेत अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।जुलाई २५ मा थाइल्यान्डको एनआरएनएमा पहिलो पटक भएको मतदान सहितको निर्वाचनमा बस्नेतले निकटतम प्रतिस्पर्धी रबिन महर्जनले भन्दा ८० प्रतिशत मत प्राप्त गरि एनआरएनए थाइल्यान्डको आगामी २०२१-२०२३ का लागि अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन संयोजक डा. विनोद चापागाई जानकारी दिए । ‘’नेपाली समुदायको लागि, सन्तुलित, संस्थागत, जवाफदेही र समावेशी एनआरएनए बनाऊनका लागि र संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका… पुरा पढौ

वैदेशिक रोजगारीले बढ्दो दूरी : सन्तानका लागि शारीरिक सम्पर्कको विकल्प खोज्दै दम्पती

‘यो मेरो बच्चा हुँदै होइन, एकपटक डीएनए टेस्ट गरौँ ।’ श्रीमान्‌‌को मुखबाट यस्ता शब्द निस्केलान् भन्‍ने उनले सोचेकी पनि थिइनन् । श्रीमान्‌‌को शंका र समाजको लाञ्छनाले काठमाडौँ, कुलेश्वरकी अनामिकालाई डिप्रेसनमै पुर्‍यायो । बिहे गरेको दुई महिनापछि नै अनामिकाका श्रीमान्‌ वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दुई-दुई वर्षमा दुई महिनाको छुट्टी लिएर आउँथे । बच्चा पाउने योजना बन्थ्यो, तर गर्भ बस्दैनथ्यो । उमेर ढल्किँदै थियो । सन्तानका लागि परिवारको पनि दबाब बढ्दै थियो ।  अनामिकाले शुक्रकीट सञ्चय गरेर उपचार गर्न सकिने पद्धतिबारे थाहा… पुरा पढौ

टोकियो ओलम्पिक: ३६ राष्ट्रले पदक जिते,चीनको अग्रता कायमै हुदाँ जापानले गर्यो उत्कृष्ट प्रदर्शन,

टोकियो ओलम्पिक २०२० मा हालसम्म २८ राष्ट्रले पदक जितेका छन् । हालसम्म २२ विधाका स्वर्णको छिनोफानो भएकोमा १४ राष्ट्रले स्वर्णपदक जितेका छन् ।टोकियो ओलम्पिक २०२० का अनुसार चीनले सबैभन्दा बढी पाँच स्वर्ण, एक रजत र तीन कास्य गरी नौ पदक जितेको छ । जापानले चार स्वर्ण, एक रजत गरी पाँच पदक जित्दा संयुक्त राज्य अमेरिकाले दुई स्वर्ण, दुई रजत र चार कास्य गरी आठ पदक जितेको छ । जापानले जुडोमा दुई र स्केटबोर्डिङमा एक गरी तीन स्वर्ण जितेको छ ।… पुरा पढौ

२८० किलोको नगरा !

बागलुङ-काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा (दमाहा) निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर जिकिर गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा उक्त नगरालाई राखिनेछ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा दुई सय २२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न १४ सय फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए… पुरा पढौ