राष्ट्रिय समाचार

सामूहिक फोटो खिचाउँदै एमाले स्थायी कमिटीले गर्यो यस्ता निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालको साथ छाडेर आएका १० जना स्थायी कमिटी सदस्यहरु समेत गरी आजको बैठक बसेको थियो । बैठकपछि नेताहरुले सामूहिक तस्वीर खिचाउँदै एकताको सन्देश पनि दिएका छन् माधव कुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया शुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा… पुरा पढौ

जापानमा थप ८ प्रान्तमा आपतकाल ,अब २१ प्रान्तमा आपतकाल ८ मा अर्ध-आपतकाल रहने

जापानमा क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले थप ८ वटा प्रिफ़ेक्चरहरुमा आपतकाल घोषणा गर्नका लागि छलफल चलाईएको छ ।आपतकाल थप गर्ने योजनाका लागि प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन ।जापानभरिमा दैनिक औषतमा २० हजारभन्दा माथि कोरोना संक्रमित भैरहेको अबस्थामा त्यसको नियन्त्रणका लागि भन्दै सरकारले आपतकाल लगाउदै आएको छ ।यसअघि पनि टोकियो सहित चिवा, साइतामा, खानागावा, ओकिनावा,ओसाका, इबाराकी,तोचिकि, गुन्मा,सिजुओका, क्योतो, हयोंगो र फुकुओका गरि १३ प्रान्तमा आपतकाल र १६ प्रान्तमा… पुरा पढौ

‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आचार्यद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

लण्डन (जीएनएन) -- गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले संघको आसन्न विश्व सम्मेलनमा नेपालमा ‘एनआरएनए अस्पताल’ बनाउने योजनासहित आइसीसी सचिव पदमा उम्मेदवारी दिने भएका छन् । सन् २०१९–२०२१ कार्यकालमा यूरोप क्षेत्रीय संयोजकका रुपमा निर्वाह गरेको भूमिका र एनआरएन अस्पताल बनाउने योजनासहित आचार्यले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदै छ । सन् २००६ देखि एनआरएन अभियानमा सक्रिय आचार्यले संघले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरे पनि स्वास्थ्य क्षेत्रमा भने अहिलेसम्म लगानी नभएकाले… पुरा पढौ

जनैपूर्णिमा, ऋषितर्पणी तथा संस्कृत दिवस मनाइंदै

काठमाडौं : आइतबार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ ।यस दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै दिदी बहिनीले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँध्ने समेत चलन छ ।त्यस्तै स्नान गरी ब्राह्मणले मन्त्रेको जनै पनि लगाउने चलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, चना, सिमी, बोडी लगायत नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन… पुरा पढौ

एकताबादी तटस्तबादी! उहाँहरुले नाटक बन्द गरे हुने!

जता मन लाग्छ त्यता जानुहोस, नाटक बन्द गर्नुहोस। युवा नेतृत्व कम्युनिस्ट र कांग्रेस दुवैमा बिकास होस भन्ने चाहेको हो देशले र पार्टीहरु नफुटुन भन्ने पनि चाहेको हुन जनताले । एमाले फुट्यो, मानिसहरुले नचाहदा पनि। यो फुट्नुमा अहिले तटस्थबादी हुनेको भूमिका सानो छैन। स्वयम तपाइँहरुलाई थाह छ। तर तपाईको सिद्धान्त के हो देखिएन। पदमा बस्ने, भोली पनि माननीय हुने, मन्त्री हुने, मौका परे दन्काउने। सबैलाई थाह छ एकताका नाममा भैरहेको स्थान सुरक्षा र बार्गेनिङ! थोरै यो जनता र देशका लागि हो!हिजो… पुरा पढौ

यी हुन् ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिएका १५ उत्कृष्ट प्रतियोगी

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ जना छनौट भएका हुन् । शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणबाट उत्कृष्ट १५ जनाको छनौट गरिएको हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता… पुरा पढौ

Paralympic symbol

Tugboats move the Paralympic Symbol installed for the Tokyo 2020 Paralympic Games at Odaiba Marine Park on Friday. पुरा पढौ

जापानले दिएको २ लाख डोज खोप काठमाडौंमा

कोरोना भाइरसविरुद्धको २ लाख ८ हजार बढी डोज खोप जापानबाट नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारबाट प्राप्त हुने १६ लाख १४ हजार ७ सय ४० डोज खोपमध्ये शनिबार २ लाख ८  हजार ७ सय डोज ल्याइएको जानकारी दिएका छन्।  अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउने बताइएको छ। १६ लाखमध्ये दुई चरणमा गरी… पुरा पढौ

क्वाँटी र स्वास्थ्य

मलाई कोभिडको संक्रमण भयो । म शाकाहारी भएकोले मैले क्वाँटी, चना, आलु, कुरिलोको रस पर्याप्त खाएँ । बिशेषगरी क्वाँटीको रस पकाएर झोल मात्रै खाएँ । खाँदा माथिपट्टिबाट हरियो धनिया र कागती हालेकोले स्वादिलो भयो,स्वास्थ्य पनि राम्रो भयो । कोरोनाबाट संक्रमित ब्यक्तिहरूलाई मासु, खुट्टीको रस खानुपर्छ भनेर भनेपछि शाकाहारीले पनि जबरजस्ती मासुको रस खाए, शाकाहारी वा मासांहारी हुनु आफ्नो इच्छा, संस्कृती र संस्कारमा भर पर्छ । तर कुनै संक्रमण भएर तंग्रिनलाई चाहिँ मासुको रस नै खानुपर्छ भन्ने छैन । टुसा स्वास्थ्यका… पुरा पढौ

धार्माकुमारीको उपचारपछि सुन्दर परिवारको साथमा रम्न खोजेका दलबहादुर र किरणको सपना ३७८८ नम्बरको बसभित्र चकनाचुर

सामाजिक संजालमा यो तस्वीर र उनको बारेमा जान्ने बुझ्ने कसको आखा नरसाउला र ! श्रीमानले थप उपचारको लागि काखे बालकसहित नेपालगंजमा बोलाए। स्वस्थ जीवन पश्चात सुन्दर परिवार र भविष्यको कामना गर्दै नेपालगंजमै दुःखजीलो गरिरहेका श्रीमानको सपनामा तुषारापात पर्यो । ती काखे बालकको ममता खोसियो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन्।तर थप उपचारका लागि… पुरा पढौ