राष्ट्रिय समाचार

एनआरएनए जापानको निर्वाचनमा अनाधिकृति रूपमा मतदान गरेको निर्वाचन समीक्षा समितिको ठहर, ५ जना शंकाको घेरामा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको छ ।निर्वाचन समीक्षा समितिले आइतबार २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरिएको छ ।गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै पराजित भएका २९ जना उम्मेवदारहरुले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भनि अध्यक्ष मण्डलमा… पुरा पढौ

भगवान श्रीकृष्ण र आजको सामाजिक/राजनीतिक परीवेश !

विश्वमा सबैभन्दा लोकपृय र धेरै भाषामा अनुवाद भएका धार्मिक पुस्तक मध्येको श्रीमद्भगवत गीताका मूल नायक भगवान श्रीकृष्ण मानिन्छन् । उनलार्इ हिन्दु परम्परा अन्तरगतका सबै सम्प्रदाय तथा पथका अनुयायीहरूले अत्यन्तै श्रद्धा गर्दछन् । हिन्दु धर्मशास्त्रहरूका अनुसार भगवान श्रीकृष्ण यस पृथ्वीतलमा अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिकाहरूबाट थिचोमिचोमा परेका सम्पूर्ण मानवको रक्षा गर्न अवतरित भएका थिए । उनले सनसारमा रहुञ्जेल सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरे ।  राजनीति, धर्म, दर्शन, योग, ज्ञान आदिका पूर्णज्ञाता भएकाले श्रीकृष्णलाई भगवानका अन्य सबै अवतारहरूभन्दा… पुरा पढौ

गाउँको उत्पादनमा शहरियाको मन

बागलुङ-रैथाने उत्पादनप्रति शहरियाको चाख बढ्दो छ । असमयमै रोगको शिकार भइने डरले उनीहरु आहार विहारमा पनि सजग हुन थालेका हुन् । यहाँ खुलेका जैविक (अर्गानिक) खाद्य पसल उपभोक्ताको रोजाइमा छन् । हालको कोरोना महामारीमा स्थानीय उत्पादनको बजार माग झन् बढी छ । गाउँले खानाका पारखी त्यस्ता पसल खोजीखोजी चहार्छन् । ‘महालक्ष्मी अर्गानिक खाद्य उद्योग’का सञ्चालक सुवासकुमार राजभण्डारीले स्थानीय उत्पादनप्रति मानिसहरुको रुची बढ्दै गएको बताउनुभयो । “कहिलेकाहिँ माग धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “अर्गानिक खानामा उपभोक्ताको आकर्षण छ ।” उहाँको उद्योगमा… पुरा पढौ

रक्सी : इतिहास देखी वर्तमान

रक्सी यानिकी शराब शब्द उर्दु फारसी भासाको शर अनि आब को समास बिग्रहबाट आएको हो । जसको अर्थ शर भनेको शैतान र आवको अर्थ पानी भन्ने हुन्छ । यानिकी सराब भनेको शैतानी पानी हो ।  नेपालका युवा तथा बौद्दिक जगतले सम्भवत सबै भन्दा बढ्ता रोजेको तर त्यत्ती खोज अनुसन्धान नगरिएको  बिसय हो रक्सी । यो एक यस्तो अचम्मको पदार्थ हो, जुन लुकेर खानेले झान धेरै खाने गरेको दृस्टान्त भेट्न सकिन्छ । जुन अहिलेको युवा पुस्ता अनि प्रौढ प्रायजसो धेरैले अत्यन्तै… पुरा पढौ

जापानमा कोभिड-१९ का कारण पनि जन्मदरमा गिरावट आएको तथ्यांक सार्वजनिक

जापानमा बच्चा जन्माउनका लागि रुचि घटदै गएको पाइएको छ । गतवर्षको तुलनामा यस वर्ष जन्मदरमा गिरावट आएको तथ्यांक सार्वजनिक भएसंगै जापानी नागरिकहरुमा बच्चा जन्माउन रुचि कम देखिएको पाइएको हो ।यस बर्षको जनवरीदेखि अप्रिलसम्म जापानका स्थानीय सरकारहरुले बुझाईएको गर्भावस्थाको तथ्यांकमा ३ लाख ४ हजार ४ सय २५ जना गर्भवती भएको जनाईएको छ । जुन संख्या २०२० मा सोही अवधिको तुलनामा १.२% कमी हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको अगस्टसम्मको तथ्यांक सो कुरा उल्लेख गरिएको हो ।जापानमा करिब ९० प्रतिशत महिलाले आफू… पुरा पढौ

जापान सरकारद्वारा प्रदान गरेको आर्थिक सहायता रकम उद्देश्य अनुरूप संचालन गर्नका लागि व्यावसायीहरूलाई एनआरएनए जापानको आग्रह

जापान सरकारले कोभिड-१९ कोरोना महामारीबाट व्यावसायमा परेको क्षतिलाई कम गरि संचालित व्यावसायलाई सहज रूपमा निरन्तरता दिनका लागि प्रदान गरेको सहायता रकमलाई उद्देश्य अनुरूप खर्च गर्नका लागि जापानमा रहेका नेपाली व्यवसायीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आग्रह गरेको छ ।एनआरएनए जापानले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै जापान सरकारले कम्पनीमा कार्यरत कर्मचारी र व्यावसायको स्थिरता र निरन्तरताका लागि सहुलियत रकम प्रदान गरेको त्यस रकमको उद्देश्य अनुरूप खर्च गर्न र कर्मचारीलाई जापान सरकारले तोकेबमोजिमको सेवा सुविधा उपलब्ध गराउनका लागि… पुरा पढौ

बद्री केसी र हेमराज शर्माविरुद्ध ‘एमआइएस प्रणाली’ दुरुपयोगको आरोप, एनआरएन जापानको धाँधलीबारे छानबिन शुरु

काठमाडौं – गैरआवासीय नेपाली संघ एनसीसी जापानको चुनावमा भएको धाँधलीबारे छानवीन शुरु भएको छ। नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा परेको उजुरीमाथि सम्बन्धित निकायले छानवीन शुरु गरेको हो। एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरूले आफूहरू मताधिकारबाट बञ्चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिई मतदान गरेको उल्लेख गर्दै छानवीनका लागि साइबर क्राइम ब्यूरोमा उजुरी दिएका छन् । ‘एनआरएनए जापानको चुनावमा धाँधली भएको विषयमा उजुरी परेको छ, हामी आवश्यक छानवीन गर्दै र्छौं, चाँडै निष्कर्षमा पुग्ने सम्भावना छ,’ ब्यूरो स्रोतले भन्यो। यसैबीच,… पुरा पढौ

संगीतकार रामकृष्ण बम मल्लको ‘आकाशै खसेर’ गीत सार्वजनिक

नेपाली संगीत क्षेत्रमा २ दशक भन्दा बढी निरन्तर रूपमा क्रियाशील लोक दोहोरी गायक एवम संगीतकार रामकृष्ण बम मल्लद्वारा संगीतवद्द ‘आकाशै खसेर’बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन के सी को स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ मिन थापाको निर्देशन, गोबिन्द बिष्ट र अर्जुन लामिछानेको छायांकन गरिएको उक्त म्यूजिक भिडियोलाई टेक अबिरलले सम्पादन गरेका छन । प्रबासी नेपाली अनलाईन टिभी युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको… पुरा पढौ

संस्थामा आर्थिक अनुशासन, पारदर्शिता र नियमित आम्दानीका श्रोतको योजना सहित एनआरएनएको सह- कोषाध्यक्षमा रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ को उम्मेदवारी

मेरो मान्यता नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ लागि जापानमा सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवी बनाएका रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले सह- कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका… पुरा पढौ

नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने तथा संस्थामा रहेका विसंगति र विकृति हटाउन उप संयोजक(डिआरसी) मा टंक गैरेको उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा टंक गैरेले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका छन ।एनआरएनए जापानको… पुरा पढौ