राष्ट्रिय समाचार

एनआरएनए १० औं महाधिवेशनका सम्बन्धमा उठेका सवाल र अनुत्तरित प्रश्नहरु, ४९ देशका प्रतिनिधिहरु पठाएको भन्दा अर्कै नाम राखेको आरोप

अमेरिका-गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को १० औं महाधिवेशन आगामी अक्टुवर २०२१ मा हुने मिति तोकिएको छ। पहिलो पटक अनलाइनबाट मतदान गराउन तत्कालिन परराष्ट्रमन्त्रीको तोक आदेशमा विधान परिवर्तन गरियो। तर संघमा यसको असर दीर्घकालिन रुपमा पर्ने देखिएको छ। विधान २०२१ को १३ क देखि घ र अनुसूची ६ क मा महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरिएको छ। तर त्यसलाई वर्तमान नेतृत्वले आफ्नो ढंगले व्याख्या गर्दै आएको छ । ८४ देशका राष्ट्रिय समन्वय परिषद मध्ये ६४ वटा देशले मात्र… पुरा पढौ

एमसीसी संशोधन हुन सक्दैन : अमेरिका

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्‍ने भन्दै अमेरिकाले जवाफ पठाएको छ । सम्झौतामाथि नेपालमा उठेका प्रश्‍नहरूलाई सरकारले आफ्नोतर्फबाट पठाएको प्रश्‍नको जवाफ दिँदै सम्झौताको मूल अंश भने संशोधन हुन नसक्‍ने उल्लेख गरेको हो । नेपाल भ्रमणमा आउन लागेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले… पुरा पढौ

यस्ता छन् एमसिसीले नेपाल सरकारलाई पठाएका ११ प्रश्नका जवाफ (हेर्नुस् पूर्णपाठ)

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले स्पष्टता खोजेका बुँदामा १५ पृष्ठ लामो जवाफ पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ १८ मा एमसीसीलाई पत्र पठाएर नेपालमा सांसदहरू र नागरिक अगुवाहरू र आम नागरिक एमसीसीको अनुदान सहयोग सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) सम्बन्धी सम्झौतामा स्पष्ट हुन चाहेको भन्दै प्रश्नहरू पठाएका थिए । 'लिखित रुपमा नै अमेरिकी सरकारले जवाफ फर्काएको छ,' अर्थ मन्त्रालयका एक अधिकारीले भने,'जवाफीपत्रमा के छ भन्नेबारे अध्ययन हुँदैछ ।' एमसीसी कम्प्याक्ट साझेदार र सरकारबीचको सम्झौता भएको जनाउँदै जवाफमा भनिएको छ… पुरा पढौ

मेरो मास्टर लभ

बोर्डिङ इस्कूल पढेको कारण होला एस एल सी पास हुँदा म अन्य औसत सहपाठिहरु भन्दा अलि बढी उमेर को यानिकी १७ बर्स पार गरेर १८ बर्सकोयौबन अवस्थामा टेकिसकेकी थिए । रुप रङ र पढाइमा पनि अरु साथी सङ्गी हरु भन्दा त कम पक्कै पनि थिइन । रोजेको खान र रोजेको लाउन सक्ने पारिवारिक अवस्था, अर्को अर्थमा भन्नु पर्दा  गाउमा एक मध्यम बर्ग भन्दा केहि माथिल्लो पारिवारिक ब्यागराउण्डबाट प्रतीनिधित्व गर्दथे म ।बाबाको राम्रै पोजिसनको सरकारी जागिर काठमाण्डौ मै भएको कारण गाउमा एस. एल. सी. मा राम्रै प्राप्ताङ्क ल्याएर पास भए पछि… पुरा पढौ

एमसिसिको विरोध गर्न पर्नाको १२ कारण

एमसिसि (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) अमेरिकी सरकारको पुरा स्वामित्व रहेको सन् २००४मा गठन भएको पूर्ण सरकारी संस्थान हो ।यसमा नेपालले सही गर्दा इण्डो प्यासिफिक स्ट्राटिजी जन्मेकै थिएन ।एसिया प्यासिफिक स्टाट्रेजी भन्ने मात्र थियो । इण्डो प्यासिफिक स्ट्राटिजी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि मात्र जन्मेको हो । तर अहिले अमेरिकाले इण्डो–प्यासिफिक क्षेत्रका हरेक मुलुकलाई दिने आर्थिक सहायतालाई इण्डो प्यासिफिक स्ट्राटिजीकै एउटा हिस्सा बनाएको छ ।यस प्रकार एमसिसि पनि इण्डो प्यासिफिक स्टाट्रिजीकै एउटा अभिन्न अंग हुन पुगेको छ । अमेरिकी बिदेश नीति अनुसार… पुरा पढौ

बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्ने (पत्र सहित)

लण्डन- बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्न लागेको जानकारी दिएको छ । बेलायती रक्षा मन्त्रालयले एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई एक पत्र लेख्दै गोर्खा पेन्सन स्किम अनुसार भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्न सरकार तयार रहेको जानकारी गराएको हो । अध्यक्ष गाहा मगरले अगष्ट १६ मा ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै ब्रिटिश गोर्खा सैनिकहरुले उठाउँदै आएको समान पेन्सन र समान सुविधाको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए । ब्रिटिश रक्षा मन्त्रालयले सेप्टेम्बर ७ मा… पुरा पढौ

विश्वकै लामो दाबी गरिएको पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुलको नाम गण्डकी गोल्डेन ब्रिज नामाकरण गरेको ढोरपाटन न्यूजले आफ्नो समाचारमा लेखेको छ । पुलको नयाँ नामसंगै जिल्लामा पर्यटन भित्राउन सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ । पुलको उद्घाटन गरेर पुलको नामाकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार… पुरा पढौ

अमेरिकाको सकारात्मक जवाफ नआए एसीसी पास हुदैन-पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।  ‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी… पुरा पढौ

कुशे औंसीको धार्मिक महत्व

कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्या औंसीका दिन मनाइने पर्व हो । यस दिनलाई बुबाके मुख हेर्ने दिनको रुपमा मनाइन्छ ।साथै यस दिनमा बुबलाई विशेष सम्मान , मिठा,मिठा परिकारहरु खुवाइन्छ । यसका साथै आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र मानिन्छ । त्यो धारण नगरी कुनै पनि धर्म९कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू… पुरा पढौ

दर्शकको उपस्थिति बिना नै टोकियो प्याराल्यामपिक समापन

जापानको राजधानी टोकियोमा आयोजित २०२० टोकियो पाराओलम्पिक खेल समापन भएको छ । कोरोना भाइरस प्रभावका कारण एक बर्ष स्थगीत पछि आयोजित खेल आइतबार समापन समारोह सम्पन्न भएको हो । खेल समापनसँगै टोकियो पाराओलम्पिक आयोजकले झण्डा अर्को आयोजक शहर पेरिसलाई हस्तान्तरण गरेको छ । १३ दिन आयोजित खेल आयोजना यो सँगै समापन भएको छ । टोकियो ओलम्पिक र पाराओलम्पिक खेल विशेष र असामान्य तरिकाले सम्पन्न भएको छ । जसमा खेल स्थानहरु उहि रहेपनि ईतिहाँसमै पहिलो पटक खेल आयोजना आम दर्शकको उपस्थितिबिना… पुरा पढौ