ओकिनावा, जापान-जापान सरकारले टोकियो, ओसाका सहित ९ प्रान्तमा पूर्व निर्धारित तालिका अनुसार आपतकाल हटाउने भएको छ ।प्रधानमन्त्री योशिहिदे सुगाले बुधवार रात प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूले सोधेको जवाफ दिंदै आपतकाल बारे सरकारी धारणा सार्वजनिक गरेका हुन् । यसबारेमा प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरा संगै अन्य सरोकारवालाहरुसंग एक विशेष बैठक गरेका थिए । उक्त बैठक पश्चात सरकारले आपतकालिन् अवस्था हटाउने निर्णयमा पुगेको देखिन्छ । यद्यपी यसबारे भोली विज्ञहरु सम्मेलित बैठकमा प्रस्तुत गरि त्यसबाट प्राप्त हुने सुझावका आधारमा औपचारिक…
पुरा पढौ