Feature News

१७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । स्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन : प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थराजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकासरघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्रशेरबहादुर तामाङ : स्वास्थ्यमन्त्रीकृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षाबसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायातलीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिलाशरतसिंह… पुरा पढौ

जापानमा नवजात शिशुको संख्या अहिलेसम्मकै न्यून

सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ । शुक्रबार सार्वजनिक सरकारी तथ्यांक अनुसार कोरोना भाइरस महामारीको असरको शिकार नवजात शिशुको संख्यामा पनि भएको सरकारी तथ्यांकले देखाएको छ । सन् २०२० मा जापानमा नवजात शिशुहरुको संख्या हालसम्मकै सर्वाधिक पाइएको छ । गत बर्ष जापानमा केवल ८ लाख ४० हजार ८ सय ३२ नयाँ शिशुको जन्म भएको छ ।शुक्रबार सार्वजनिक सरकारी… पुरा पढौ

एमालेका चारबाहेक सबै मन्त्री फेरिने, पाैडेल र महासेठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । त्यसैगरि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ । पोखरेल सरकारमा… पुरा पढौ

जसपा सरकारमा सहभागी हुँदै, महतो उपप्रधानमन्त्री

चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्रीले सपथ लिदँदैछन् । जसपाका तर्फबाट मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्त, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । उनीहरुले कुन कुन मन्त्रालय पाए त्यसको जानकारी सपथग्रहणको… पुरा पढौ

गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि

गलकोटमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गलकोट नगरपालिका वडा नम्वर २ मा गरिएको ऐन्टीजेन परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गलकोट नगरपािलका वडा नम्वर २ का वडा अध्यक्ष हीम बहादुर भण्डारीले जानकारी दिनुभयो । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयको कोभिड–१९ प्रतिकार्य समुह, स्वास्थ्य टोली र गलकोट नगरपालिका स्वास्थ्य शाखालेकोरोना अति प्रभावित क्षेत्र गलकोट नगरपालिका वडा नम्वर २ को घसघसामा १ सय ५० जनाको एन्टिजेन परिक्षण गरेको हो । कोरोना संक्रमण… पुरा पढौ

“लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”

जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेको खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्न कै लागि जापान छिरायो र पटक पटकको असफलतापछि जापान मै स्थापित हुने गरायो ।आज भन्दा ३१ वर्ष पहिला ददिवल खड्कालाई विदेशिने भन्ने मनको कुनै कुनामा पनि थिएन तर आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण कयम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरेका खड्काले परिवारले स्नाकोत्तर आफैले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उहाँलाई… पुरा पढौ

ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा भेटिए

जापान । छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले मे ३१ तारिखसम्ममा छिटो संक्रमण सर्ने क्षमता भएको ईण्डियन संक्रामक कोरोना भाइरसका बिरामी जापानमा थप फैलंदो क्रममा रहेको पाइएको छ ।जापानको स्वास्थ्य मन्त्रालयले १० प्रान्तमा थप ईण्डियन संक्रामक कोरोना भाइरसका संक्रमित फेला परेको पुष्टि गरेको छ । स्वास्थ्य,… पुरा पढौ

निवर्तमान संघीय सांसद पौडेल स्वास्थ्य सामग्रीसहित निर्वाचन क्षेत्रमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं.२ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित निर्वाचन क्षेत्रमामा आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।  कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पतालको  हरिचौरमा माक्स, स्यानिटाइजर, थर्मगन, ग्लोब्स लगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री  अस्पतालका हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै पौडेलले सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ… पुरा पढौ

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गलकोट नगरपालिकाको भूमिका

लकडाउनको सुरुवातको समयमा प्रहरी प्रशासन, उद्योगी, व्यावसायी तथा सामाजिक संघ सस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम संचालन गरेको नगरपालिकाले गलकोट नगर संकट ब्यबस्थापन समितिको गठन गरि प्रभाबकारी रुपमा काम संचालन गरेको नगरपालिको स्थानीयको सहयोगमा गलकोट नगरपालिकाको दुदिलाभाटी क्वारेन्टाई निर्माण, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्न, वडा तहमा क्वारेन्टाईन निर्माण, स्वास्थ्य स्वयम सेबिकाको परिचालन गरि भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरुको पहिचान जस्ता क्रियाकलाप संचालन गरेको थियो । हरिचौरमा स्थानपना गरिएको ११ शैयाको अस्थायी कोभिड अस्पताल गलकोट क्षेत्रबाहिरबाट आउने नागरिकको चाप अनुसार… पुरा पढौ

निषेधाज्ञाको कारण प्रसिद्ध कालीका भगवती मन्दिर सुनसान

बागलुङ / विश्वब्यापी रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे दाेस्राे भेरिएन्ट समुदाय स्तरमा फैलिएकाे भन्दै त्यसलाई लक्षित सरकारले देशमा निषेधाज्ञा जारी गरेपछि नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्य कालीका भगवती मन्दिर सुनसान हुन पुगेको छ ।दैनिक रूपमा हजारौं धार्मिक पर्यटक भित्रीने धार्मिक आस्थाको केन्द्र यतिबेला निषेधाज्ञाकाे चपेटामा पर्दा मन्दिरको दैनिक रूपमा हुने हजारौंको आम्दानी समेत गुम्न पुगेको छ । गण्डकी प्रदेश दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर १ काे रमणीय जंगलको बिचमाअबस्थित प्रसिद्ध कालीका भगवती मन्दिर काेराेना भाइरस… पुरा पढौ