Feature News

औसत भन्दा बढि वर्षा हुने, बाढी–पहिरोसहितको जोखिम विगतको भन्दा उच्च

काठमाडौँ – पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् । देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय… पुरा पढौ

अब ओलीजीको भूमिका कस्तो हुन्छ, त्यसैमा हाम्रो रणनीति तय हुन्छ : भीम रावल

सर्वोच्च अदालतको आदेशलेप्रकाश ज्वालासहित कर्णाली प्रदेशमा एमालेका चार सांसद पुनर्वहाली भएका छन् । ओलीले २८ फागुनमा बनाएको १०औँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन पनि अदालतले अस्वीकार गरेको छ । यसले एमालेमा के फरक पर्छ ?  २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाविपरीत ओलीले २८ फागुनमा जुन निर्णय गर्नुभयो, त्यो अवैध छ भन्दै आएका छौँ । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनविपरीत, पार्टी विधानविपरीत र सर्वोच्चको फैसलाविपरीत भएका कारण त्यो अवैध छ भन्ने थियो । ओलीजीले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर कथित दशौँ राष्ट्रिय महाधिवेशन… पुरा पढौ

गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् ।   बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये २७ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे भने खेलकुदमन्त्री दीपक मनाङे (राजिव गुरुङ) अनुपस्थित रहे ।   मुख्यमन्त्री गुरुङलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका… पुरा पढौ

अध्यक्ष भण्डारीलाई कारवाही र राजिनामा माग्दै आईसिसि देखि दूतावाससम्म पत्राचार-महासचिव, प्रवक्ता, महिला संयोजकको मौनता

जापान । गम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् । जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक संजाल लागयत बिभिन्न मिडियाहरुमा देखिएकागम्भिर आर्थिक घोटालामा मुछिनुभएका गैर आवासिय नेपालीसंघ जापानका अध्यक्ष देविलाल भण्डारीलाई तत्काल राजिनामा दिन कार्यसमितिकै बहुमत सदस्यले माग गरेका छन् । जुन ९ तारिख बुधवार लेखिएको पत्रमा निष्पक्ष छानबिन गरि पाउँ भन्दै निवेदन पठाईएको छ । सामाजिक… पुरा पढौ

नागरिकता अध्यादेशमा सरकारलाई झट‍्का, कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

नागरिकता अध्यादेश जारी गरेको सरकारलाई झट्‍का लागेको छ। सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो। पुरा पढौ

यो समाजलाई अनियन्त्रित र छाडा लिंगहरु बाट जोगाऊँ !

हामी छोरालाई खेलौनाको रूपमा बन्दूक किनिदिन्छौं, छोरीलाई पुतली (डल) ! त्यही बिन्दु बाट नै विकसित हुन्छ- दमनको मनोविज्ञान ! पहिले एकजाना युवतीलाई रूपमा राम्री भएकै कारण भाइरल बनाइयो । कारण: उनले डोकोमा तरकारी बोकिन । रूपको बजार चलाएर महिला माथि विभिन्न शोषण र दमन गर्ने यस्तो शृंखला आजको हैन । विडम्बना, अधिकांश महिलाहरुले आफू माथि शोषण भइरहेको पत्तो नै पाउँदनन ! ‘डजन्ट म्याटर’ भन्न सम्म पछि पर्दैनन ! हुन त यो अभिव्यक्ति स्वतन्त्रताको युग हो । व्यक्ति आफ्ना रुची र… पुरा पढौ

भेरोसेलको पहिलो मात्रा आजदेखि लगाउन सुरु

नोबेल कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको हो । नेपालमा ६० देखि ६४ वर्षको साढे आठ लाख जनसङ्ख्या रहेको छ । हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने गौतमले जानकारी दिनुभयो । पुरा पढौ

समाजशास्त्री मित्रलाई विप्लवको जवाफ : पुँजीवादी गणतन्त्रपछि कुन वर्ग रातारात खर्बपति बन्दै छ ?

मित्र मधुसुदन सुवेदी, न्यानो अभिवादन !प्रत्यक्ष सम्पर्कमा नभए पनि स्मृतिमा ताजै रहनुभएका तपाईंको पत्र कमरेड विप्लवलाई एक समाजशास्त्रीको पत्र‘इकागज अनलाइन’मा छापिएको जानकारी कार्यालय सचिव कमरेडबाट पाएपछि झटपट पढेँ । राजनीतिक विषयहरूले भरिएको पत्रले मेरो मानसपटलमा विशिष्ट स्पर्श गरेको अनुभव गरेँ ।  पत्रमा म पूरै सहमत भएँ कि तपाईंले उठाउनुभएका विषय र व्यक्त गर्नुभएका विचार केवल तपाईंसँग मात्र नभई ‘सामाजिक न्याय र समतामूलक राज्यका लागि आन्दोलनमा होमिएका, विस्थापितहरू, परिवार गुमाएका, घाइते जीवन बिताइरहेका र आन्दोलनबाट विरक्तिएर खाडी मुलुकको घाममा पसिना बगाइरहेका मानिसहरूका अन्तर्मनका विषय हुन्… पुरा पढौ

कुनै दुर्घटना वा उथलपुथलको संभावना उत्कर्षतिर

विदेशी घुसपैठ, एनजिओहरुको लगानी र दलकका झोलेहरुको दलिय नियुक्तिका कारणले न्यायपालिका ध्वस्त भैसकेको छ। अबान्छित शक्तिहरुका ग्या..का रुपमा परिणत भैसकेको संस्थाबाट देश, नागरिक र देश हितका पक्षमा अब कुनै काम हुने आशा नगरे हुन्छ भन्ने यथार्थता ंसंसद विघटन र पुनस्थापनाको विवादमा छर्लङ्ग भैसकेको छ। देशको सबै प्रणाली भङ्ग गर्ने विदेशीहरुको डिजाईन अनुसार नै यस्तो नतिजा निस्केको हो भन्ने कुरा प्रष्ट छ। विदेशीहरुले छिन्नभिन्न पार्न नसकेको यौटे बाँकि संस्था सेना हो। देशको संकट अब नियन्त्रणभन्दा बाहिर जान सक्ने लक्षणहरु देखिन थालेका… पुरा पढौ

खनाल–नेपाल समूहको जवाफ : ओलीले गलत बाटो परित्याग गरेमात्र एकता (पूर्णपाठ)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को असन्तुष्ट समूह (खनाल-नेपाल पक्ष)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ । सोमबार स्थायी कमिटीको बैठक बसेर ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताइएको छ । “अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यही बुँदामा,… पुरा पढौ