बागलुङ-एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरप्mतार गरिएका संगठनका पूर्व जिल्ला सदस्यको रिहाएको माग गर्दै आज प्रेस विज्ञप्ति प्रकाशन गरेको छ । शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा हस्तारित विज्ञप्तिमा “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८÷०२÷२७ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट खटिएका प्रहरीले…
पुरा पढौ