टोकियो,अन्तराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) जापान शाखाले आफ्नो पहिलो वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । सिजुओका प्रान्तको इजुनोकुनीमा शनिबार आयोजित कार्यक्रममा सहभागीहरुले व्यवसायिक सफलताका लागि आफुले गरेका प्रयास, भोगेका चुनौती र तिनको समाधानका लागि गरेका प्रयासहरुबारे एक आपसमा विचार तथा अनुभवहरु साटासाट गरेका थिए । अनुभव आदानप्रदान तथा उद्यमीहरुवीच संजाल विस्तारको उद्देश्यसहित आयोजित कार्यक्रममा अतिथी वक्ताका रुपमा 'नागोया युनिभर्सिटी अफ फरेन स्टडीज' का प्रोफेसर डा. विश्वराज कंडेलले 'दक्षिण एसियामा कर्पोरेट सुशासन र कर्पोरेट सामाजिक उत्तरदायित्व'बारे आफ्नो कार्यपत्र प्रस्तुत…
पुरा पढौ