टोकियो, जापान — “"बिकृति बिसंगति निर्मुल पारौ, संस्कृति संरक्षणमा हातेमालो गरौ" भन्ने मुल नाराका साथ, गोसवि मञ्च जापानले आगामी २०२५ मा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष तेजेन्द्र के.सी. का अनुसार, विदेशमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, खेलप्रतिको रुचि र नेपाली राष्ट्रिय खेल भलिबलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताबाट संकलित सहयोग रकमले बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ मा रहेको कोट मैदान आधारभूत विद्यालय र धवलागिरि आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग, साथै…
पुरा पढौ