खेलकुद

नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो बन्यो

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आयोजित नवौ सिल्भर रनिङ कपको च्याम्पियन गलकोट स्पोर्ट्स क्लव टोकियो नै बनेको छ। सिन्जुकु स्पोर्ट्स सेण्टरमा सोमबार सम्पन्न भएको गलकोट स्पोर्ट्स क्लव टोकियो द्वारा आयोजित नवौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाएका १० टिमलाई पछि पार्दै फाईनल पुगेको गलकोट समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्टस क्लव टोकियो च्याम्पियन बन्न सफल भएको खेल संयोजक कुशल भण्डारीले बताए। विजेता बन्न सफल भएको गल्कोट स्पोर्ट्स क्लव टोकियोले नगद ३ लाख ३३ हजार… पुरा पढौ

गलकोट स्पोर्ट्स क्लब टोकियोको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता

गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ मा ११ टिमले सहभागी जनाउने भएका छन । टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार ११ समूहलाई समेटिएको क्लबका महासचिव दिनेश थापाले जानकारी दिए ।“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको उक्त प्रतियोगितामार्फत नेपालको राष्ट्रिय खेल… पुरा पढौ

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो ।कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै… पुरा पढौ

भलिबलका उत्कृष्ट खेलाडी घोषित भएका रवि जापानमा

पोखरा – नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही… पुरा पढौ

भलिबल खेलाडीलाई जापानमा स्वागत गर्यो गलकोट स्पोर्टस् क्लब टोकियो जापानले

नेपालको राष्ट्रिय खेल भलिबलका कुशल खेलाडी रवि केसीसहितका खेलाडीहरुलाई गलकोट स्पोर्टस् क्लब टोकियो जापानले जापानको नारिता अन्तराष्ट्रिय विमास्थलमा स्वागत गरेको छ।वैदेशिक रोजगारीको शिलशिलामा बुधबार जापान आइपुगेका भलिबल खेलाडी रवि सहित घनश्याम चौधरी र प्रेम पुनलाई पुष्पगुच्छासहित क्लबका अध्यक्ष दुर्गा खत्री, कोषाध्यक्ष सुरज केसी, सल्लाहकार अम्मर भण्डारी, हर्क थापा, रक्षा थापा लगायत शुभचिन्तकको बाक्लो उपस्थिति रहेको सचिव केसीले बताए।लगायत शुभेच्छुकको टिमले स्वागत गरेको अध्यक्ष खत्रीले जानकारी दिए। नेपालको भलिबल प्रतियोगितामा पछिल्लो समयमा उकृष्ट खेल प्रदर्शन गरेर चर्चामा रहेका भलिबल खेलाडी रविले… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा कुशल भलिवल खेलाडी रवि केसीलाई जापानमा स्वागत

नारिता विमानस्थलमा पुगेर संस्थाको निमन्त्रणमा आएका नेपालका ख्याती प्राप्त भलिबल खेलाडी तथा गण्डकी प्रदेशका मुख्य खेलाडी रबि केसीलाई घुम्टे युवा परिवार जापानका सचिव प्रकाश केसी र कोषाध्यक्ष प्रकाश थापाले स्वागत गरेका छन। निजी कामको शिलशिलामा बुधबार जापान आएका रविलाई घुम्टे युवा परिवार जापान पदाधिकारीसहित गलकोटका जापानम क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले पुष्गुच्छासहित खादाद्वारा नारिता अन्तराष्ट्रिय विमानस्थलमा न्यानो स्वागत गरिएको थियो। सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित हाम्रो गौरवशाली संस्था घुम्टे युवा परिवार जापानको निकै लामो… पुरा पढौ

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने

आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको छ । यही अप्रील १३ तारीख टोकियोको शिनओकोबो स्थित सोलमारी मुराहलमा आयोजना गरीएको कार्यक्रममा नयां वर्षको शुभकामना आदानप्रदान संगै सांस्कृतीक सांझ गर्ने भएको हो । जापानमा रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुलाई मनोरज्जनका साथै नेपाली संस्कृतीको निरन्तरताको लागी कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । उहांले मनोरज्जन संगै समाजका पूर्व अध्यक्ष, संस्थापक सदस्य एवम् समाजलाई सहयोग पुर्याउने जापानमा रहेका बिभिन्न संघसंस्थाका क्रियाशील व्यक्तिहरुलाई सम्मान… पुरा पढौ

नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

टोकियो,गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको खुल्ला पुरुष भलिबल प्रतियोगिता अप्रिल २२ तारिक सोमबारका दिन टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा गर्न लागेको महासचिव दिनेश थापाले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्न… पुरा पढौ

NYSC JAPAN ‘प्रथम भलिबल प्रतियोगिता’ को विजेता र उप विजेताको दुवै उपाधि घुम्टे युवा परिवार जापानले हात पार्यों

NYSC JAPAN द्वारा आयोजित ‘प्रथम भलिबल प्रतियोगिता’ को उजेता तथा उप विजेताको उपाधि घुम्टे युवा परिवार जापानले हात पारेको छ । सिन्जुकु स्पोर्ट्स सेण्टरमा शुक्रवार सम्पन्न भएको उक्त भलिबल प्रतियोगितामा जापानमा भलिबल इतिहासमै पहिलो पटक सहभागी आठ टिमलाई पछि पार्दै घुम्टे युवा परिवार जापानले प्रथम र द्वितीयका दुबै उपाधिले हात पार्न सफल भएको हो ।NYSC JAPAN ले आयोजना गरेको सो प्रतियोगिताको उपाधि जित्न सफल घुम्टे युवा परिवार जापानको एक टिमले नगद २ लाख ५५ हज़ार ५५५ येन, कप, मेडल र… पुरा पढौ

जिल्ला भलिबल संघ बागलुङले चुम्यो सन्तोष थापा स्मृति कपको उपाधि

जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । चापाकोट नगरपालिका वडा नम्वर ९ सुन्तली टारमा रहेको गंगालाल माविको खेल मैदानमा भएको खेलको प्रतिस्पर्धात्मक पहिलो सेट २५–२७ ले गुमाएको बागलुङले त्यसपछिको तीन सेट क्रमश २५–२०, २५–२१ र २५–२१ ले आफ्नो… पुरा पढौ