खेलकुद

नर्दन टेरिटोरीसँग नेपाल पराजित

टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगपराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउदा ४२ रनले पराजित भएको हो ।नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउदाँ कुशल भुर्तेल ८, आसिफ शेख ११, कप्तान रोहित पौडेल २३, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी १९, सोमपाल कामी १ रन बनाएर आउट भए । लोकेश बलले रनको खाता नै खोल्न सकेनन् । रुपेश… पुरा पढौ

नेपाललाई वर्ल्ड केन्पोकाई च्याम्पियनसिपमा रजत पदक

जापानको हमामात्सुमा सम्पन्न वर्ल्ड केन्पोकाई च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अन्तिम दिन, नविन आचार्यले आइआइदो कातामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्दै नेपालको लागि गौरवपूर्ण सफलता दिलाएका हुन्। साथै, प्रशिक्षक नविन आचार्य र नारज बहादुर खड्का (हरि)ले क्रमशः ६औँ डान र ७औँ डानको प्रतिष्ठित परीक्षा उत्तीर्ण गर्दै व्यक्तिगत तहमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। नेपाल केन्पोकाई संघले यो उपलब्धिलाई “मेहनत, प्रतिबद्धता र राष्ट्रिय भावनाको प्रतिक” भन्दै टिमका सबै खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बधाई ज्ञापन गरेको… पुरा पढौ

गोसवि मञ्च जापानद्वारा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ आयोजना हुने

टोकियो, जापान — “"बिकृति बिसंगति निर्मुल पारौ, संस्कृति संरक्षणमा हातेमालो गरौ" भन्ने मुल नाराका साथ, गोसवि मञ्च जापानले आगामी २०२५ मा प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष तेजेन्द्र के.सी. का अनुसार, विदेशमा रहेका नेपाली समुदायबीच सामाजिक एकता, खेलप्रतिको रुचि र नेपाली राष्ट्रिय खेल भलिबलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।प्रतियोगिताबाट संकलित सहयोग रकमले बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ मा रहेको कोट मैदान आधारभूत विद्यालय र धवलागिरि आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग, साथै… पुरा पढौ

पिरो स्पोर्ट्स क्लबद्वारा 4A SIDE प्रथम SUMMER CUP भलिबल प्रतियोगिता आयोजना

आउदो २०२५-८-९ तारिक शनिवारका दिन पिरो स्पोर्ट्स क्लबले जापानमा पहिलो पटक 4A SIDE SUMMER CUP भलिबल प्रतियोगिता–2081 आयोजना गर्न लागेको छ। प्रतियोगिता शनिवारका दिन ODAWARA SEISO SPOTRS CENTER को खेलमैदानमा आयोजना हुने क्लबले जानकारी दिएको छ। यस प्रतियोगितामा जापानभरि का विभिन्न स्थानहरूबाट ४ सदस्यीय टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने खेलाडीको हकमा हरेक टिम समुहमा नेपालको प्रदेश स्तरको प्रतियोगितामा समावेश रहेका १ जना खेलाडी मात्र समावेश गर्न पाईनेछ। जसमा प्रतिस्पर्धा, उत्साह र भाइचारा एकसाथ देखिने अपेक्षा गरिएको… पुरा पढौ

काभा च्याम्पियन्स लिग : काजकिस्तानको झेइक बिरुद्ध हेल्प नेपालको रोमान्चक जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा आज भएको खेलमा काजकिस्तानको बिरुद्ध रोमान्चक जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा काजकिस्तानको झेईक भलिबल बिरुद्ध ३–२ को सेटमा रोमान्चक जित निकाल्दै हेल्प नेपाल स्पोर्टस क्लबले फाईनल यात्रा जिवित बनाएको हो । पहिलो सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने दोस्रो र तेस्रो सेटमा झेईकले २५–१८ र… पुरा पढौ

काभा च्याम्पियन्स लिग : दोस्रो खेलमा हेल्प नेपालको शानदार जित

नेपाली लिग च्याम्पियन टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३–१ को सेटमा पराजित गदैं दोस्रो जित निकालेको हो ।सुरुवाती दुई सेट जितेर खेलमा सानदार लय बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो । नेपालले पहिलो र दोस्रो सेट २५–१९ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो भने चौथो सेटमा एचडिसिले २५–१९ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा पुगेको थियो । नेपालले… पुरा पढौ

काभा च्याम्पियन्स लिग : हेल्प नेपालको रोमान्चक जित

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ को पहिलो खेलमा हेल्प नेपाल स्पोट्स क्लवले बिजयी सुरुवात गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि सुरु भएको प्रतियोगितामा नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबले आफ्नो पहिलो खेलमा घरेलू टोलि माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा पराजित गरेको हो ।कडा प्रतिस्प्रर्धा भएको पहिलो सेट ३३–३१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५–२० मा जित निकाल्यो । माल्दिभ्सको धिवेही सिफाइङ्गे क्लवले तेस्रो सेटमा उत्कृष्ट कम ब्याक गदै २५–२२ र… पुरा पढौ

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता

जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता बनेको छ।“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “ भन्ने नाराका साथ जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधारका क्षेत्रमा विकाशमा सरोकारवाला निकायसँगकाे समन्वयमा सहयोग गर्ने उदेश्यका साथ आयोजित दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको हो ।खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको… पुरा पढौ

NYSC जापानको दोस्रो NYSC कप सम्पन्न विजेता बन्यो घुम्टे युवा परिवार जापान

NYSC जापानद्वारा आयोजित दोस्रो NYSC कप जापान २०२५ 3A SIDE MATCH पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन गलकोट घुम्टे युवा परिवार जापान बनेको छ।सिन्जुकु स्पोर्ट्स सेण्टरमा बुधवार सम्पन्न भएको प्रतियोगितामा सहभागि जनाएका १५ टिमलाई पछि पार्दै फाईनल पुगेको ठकुरी समाज जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै घुम्टे युवा परिवार जापान च्याम्पियन बन्न सफल भएको हो। भेटघाट रेस्टोरेन्ट सिनओकुबोका CEO तथा मोना ICC का अध्यक्ष ददिवल खड्काको मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता बन्न सफल भएको घुम्टे युवा परिवार जापानले नगद १,५०,००० येन,… पुरा पढौ

दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ हुदै

टोकियो/ बोहोराफाँट समाज जापानले दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ गर्ने भएको छ । “खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान ॥ समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “।।भन्ने मुल नाराका साथ आफ्नो जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पुर्वाधार विकाशमा सरोकारवाला निकाएसगको समन्वयमा सहयोग गर्ने पवित्र उदेश्यका साथ विदेशि भुमिमा पनि खेलकुदको माध्यमबाट आपसि सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण प्रवर्द्धन गर्दै विदेशी भुमिमा… पुरा पढौ