गल्कोट समाज जापान क्षेत्रीय समितिका अधिवेशन धमाधम सम्पन्न भैरहेका छन ।केन्द्रीय समितिको महाधिवेशन आगामी महिनाको १३ तारिकका लागि नागोयामा हुने निश्चित भएसंगै हालसम्म कान्तो, नागोया , कान्साइ, सिजुओका र क्युस्यु क्षेत्रीय समितिका अधिवेशन सम्पन्न भै आगामी कार्यकाल २०२२-२०२४ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको क्षेत्रीय निर्वाचन सम्पन्न गराउने ज़िम्मेवारी पाएका निर्वाचन संयोजकहरूले जानकारी गराएका छन । जुलाई २७ तारिक सम्पन्न सीजुओका क्षेत्रीय समितिको अधिवेशनले अर्जुन जंग बस्नेतको अध्यक्षतामा एक महिला सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको…
पुरा पढौ