कोपनहेगन, १ अक्टुवर । नेपाली जनप्रगतिशील मन्च (एनपिपिएफ) साईप्रसको प्रथम अधिवेशनले नवराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध मन्चको शनिवार भएको भर्चुअल अधिवेशनले उपाध्यक्षद्वयमा नबिन चौलागाई र बिनोद केसी. महिला उपाध्यक्षमा मीरा लिम्बू, महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा र कोषाध्यक्षमा लक्ष्मी तामाङलाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा दिनेश गौतम, रानु लिम्बु, अभिनास भूषाल, अमर नेपाली, सूरज कोइराला, मन्त्री हमाल, केशरी लामा, सुवास ढकाल, अनुप पराजुली, शरण लिम्बू, चक्र तिरुवा, बिजय चाैलागाई, बाबुराम…
पुरा पढौ