जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कोभिड-१९ कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको शवलाई अन्त्येष्टी गर्दा प्लाष्टिकको झोलामा राखिनुपर्ने बाध्यात्मक अवस्थालाई हटाउने भएको छ । कोभिड-१९ पीडितका लागि अन्त्येष्टि गर्ने मार्गनिर्देशनहरू लागि तयार पारेको मस्यौदा अनुसार रोगको फैलावटलाई कम गर्ने उपायहरूको रूपमा शवहरूलाई झोलामा राख्नुपर्ने बाध्यात्मक अवस्थालाई खारेज गरि महामारीको अघि जस्तै अन्तिम बिदाइ गर्न सहज अनुमति दिइने भएको हो । मन्त्रालयले २०२० को जुलाईदेखि कोरोना संक्रमणबाट मृत्यु हुने परिवारका सदस्यहरू, चिकित्सा कर्मचारीहरू र अन्त्येष्टि सेवा कर्मीहरू बीचमा कोरोनाभाइरसको फैलावट रोक्नको…
पुरा पढौ