राष्ट्रिय समाचार

नुन ढिके /purslane /कुल्फा

बाटोमा हिंड्दा देखिने ‘हरियो पात’ पौष्टिकताले परिपूर्ण हुनसक्छ । लट्टे पनि फलिरहेको हुन्छ, गाउँघरका बाटोमा कर्कलो फलिरहेको हुन्छ, प्राय कसैले वास्ता गर्दैनन् । त्यसैगरी ‘नुन ढिके’ (कुल्फा) एक यस्तो वनस्पति हो, जसमा भएको पौष्टिकताको कारणले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई “धेरै उपयोगी औषधीय बोटहरूको सूचीमा समावेश गरेको छबगैंचामा, सडक किनारमा यतिकै फलिरहेको हुन्छ, हुन्छ । तर हामीलाई यसको प्रयोगको बारेमा जानकारी यसको प्रयोग गरिदैन थियो । तर बिस्तारै यसको बारेमा जानकारी भएकाहरूले अहिले बगैंचामा रोप्न थालेका छन् । यो… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

पोखरा-सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै मुख्यमन्त्रीले सम्पदाबारे उठाएका मुद्दामा आफ्नो ध्यानाकर्षण भएको र बुझेर उचित… पुरा पढौ

अझै भेटिएनन् कायसका बुढाथोकी, अनुसन्धान प्रभाबकारी बनाउन सिडियो सहितको टोली घटना स्थलमा

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वाड नम्बर ६ कायसका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिनुभएको छैन् । ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी गत असार १० गतेदेखि सम्पर्क विहिन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथी रहेको खरबारीमा घास काट्न गएको र सोही स्थानबाट सम्पर्क विहिन हुनुभएको परिवारले जनाएको छ ।शुक्रबार विहानदेखि प्रहरी, वडा नम्वर ६ का जनप्रतिनिधी तथा स्थानीयबासी समेत २ सय जना भन्दा बढीले गलकोट नगरपालिका वडा नम्वर ६ को कायस देखी माथिको क्षेत्र, बाख्रे, चुचुल्के तथा… पुरा पढौ

एनआरएनए जापानको सुधारको स्पष्ट योजना सहित वरिष्ठ उपाध्यक्षमा न्यूरेको उम्मेदवारी घोषणा

जापान-स्मार्ट एनआरएनए सस्थागत विकास र युवा सहभागिताका लागि मेरो उम्मेद्बारी भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा एक दशक लामो सक्रिय भूमिका निर्वाह गरिसकेका नविन न्यूरेले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा युवा उपाध्यक्ष रहेका न्यूरेले संघलाइ प्रविधि मैत्री बनाएर कार्य गर्न गराउन, प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि आफू नेतृत्वदायी भूमिकामा रहनुपर्ने महशुस गरि… पुरा पढौ

स्थानीय तहले नीति तथा कार्यक्रम र वजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरु

अहिले स्थानीय तहहरु नीति तथा कार्यक्रम र वजेटको तयारीमा छन । अन्यथा बाहेक, हाल निर्वाचित जनप्रतिनिधिहरुका लागि यो अन्तिम नीति तथा कार्यक्रम र बजेट हुनेछ । निश्चय पनि स्थानीय तहले छोटो अवधीमा धेरै र देखिने काम गरेका छन । कोभिड-१९ को व्यवस्थापन लगायतमा स्थानीय तहले गरेका कामहरु सराहनीय छ ।केही पालिकाका पदाधिकारीहरु लगायतकाले मसँग नीति तथा कार्यक्रम र वजेटका लागि सुझाव माग्नु भएको थियो । मैले शशर्ती संविधान र कानून भित्र रही केही सुझावहरु वुँदागत रुपमा दिएको थिए ।ती सुझावलाई… पुरा पढौ

एनआरएनका धमिराहरु खबरदार !

नेपालका उखानेश्वर महादेवको पदवी पाएका पर-धानमन्तरी ओलीले गोरुलाई नांगै हिड्न के को लाज ? भनेजस्तै जापानका एनारानका हली, बाउसे, मुखियाहरुलाई अहिले पटक्कै लाज नमानेको देख्दा जापानका सारा नेपालीको अहिले अन्तरराष्ट्रिय बेइजत भएको छ । एक बिराउने, संसार पिराउने भनेझैं तरमार्न पल्केका केही बदमासहरुले गल्ती गर्छन् बिचरा सोझासिधाहरु बलिको बोको हुनुपरेको अवस्था छ । हुँदा हुँदा जापानबासी नेपालीको नाम नै संसारभरि गन्हाउन थालेको छ । यसको जिम्मा देविलालहरुले लिनुपर्छ कि पर्दैन ? पन्तहरुले लिनुपर्छ कि पर्दैन ? भट्टहरुले लिनुपर्छ कि पर्दैन… पुरा पढौ

पुल नहुदा काठको साँघु बनाए

बागलुङ -हरेक बर्षकाे एउटै राेग यसको उपचार र आ‌ैषधी नहुदा बागलुङका जनताले वर्षा याममा सधैं जाेखिम माेलेर खाेला वारपार गर्नु पर्ने बाध्यता कायमै रहेछ पछि जनताले आफै काठकाे साँघु  हालेर खाेला वारपार गर्ने अस्थायी पुल बनाएका छन् । स्थानीय तह संग पटकपटक पुल बनाउन माग गरेपनि खाेला वारपार गर्न पुल नबनेपछि बागलुङका स्थानीय जनता आफै अस्थायी पुल बनाएका छन् ।बर्षा लागेपछि सधैं खाेला वारपार गर्न समस्या भए पछि बागलुङकाे ग्रामीण क्षेत्रका जनताले आफै काठकाे साँघु निर्माण गरेका छन् । बागलुङ जिल्लाकाे… पुरा पढौ

आगामी एनआरएनए आइसिसी चुनावको मारमा एनआरएनए जापान

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई अन्तराष्ट्रिय समन्वय परिषदले निलम्बन गर्दै राष्ट्रिय परिषद जापानको कार्यसमितिलाई समेत भंग गरेको छ।व्यक्तिको बचाउमा लाग्दा गर्दा सिंगो जापानको कार्यसमिती अचानो बन्न पुगेको छ ।सडक दुर्घटना वापत प्राप्त हुने बिमा रकममा अनियमितता गरेको आरोप खेपिरहेका अध्यक्ष भण्डारीलाई अनुशासन समितिको अर्को निर्णय नहुने अवधिसम्मका लागि अध्यक्ष पदबाट निष्क्रिय राख्न निर्देशित गर्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठलाई अध्यक्ष कुमार पन्तले अनुरोध गरेका छन ।बिहिबार एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक श्रेष्ठलाई एक पत्र लेख्दै अध्यक्ष पन्तले एनसिसि जापानका अध्यक्ष भण्डारीलाई विभिन्न आरोप लागि रहेको हुनाले कारवाहिका… पुरा पढौ

जुन २४ तारिक जापान आउने उडान ‘क्यानसिल’

जुन २४ तारिक नेपालदेखि जापानका लागि आउने भनिएको नेपाल एयरलाइन्सले उडान तालिका परिवर्तन भएको छ । नेपाल एयरलाईनन्स फलाइट नम्बर ४३३ को काठमाण्डौ देखी नारिताको लागी २४ तारिक बेलुकाको उडान गर्ने भनिएकोमा उडान समय तालिका परिवर्तन भइ जुन २५ तारिक बिहान ८ बजे मा उडान गर्ने छ र जापानको नारितामा बेलुका ६ बजे ल्याण्ड गर्ने जानकारी सुमेघ टुर्स एण्ड ट्राभल्स् प्रालि, नेपालले दिएको छ । नेपाल एयरलाईन्स् फलाइट नम्बर ४३४ बाट नारिता देखी काठमाण्डौको लागी २५ जुनको बिहान ११ बजे… पुरा पढौ

जापानको सिन्जुकुमा बागलुङ गलकोटका बुढ़ाथोकी मृत भेटिए

जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरि मृत अवस्थमा भेटिएका छन ।ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेगी जापान प्रहरीले जनाएको छ ।३१ वर्षीय मृतक बुढ़ाथोकी मंगलवार दिउसो ३ बजेतिर होटलमा प्रवेश गरेको उनी बसेको कोठामा बेलुका ६ बजेदेखि ७ बजेसम्म एकजना र त्यसपछि राती ११ बजे अर्को जना व्यक्ति आवाज़जावत गरेको र करिव बिहान ३ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको सिसीटिभी… पुरा पढौ